‘मिडिया, महिला र म’ लोकार्पण

पत्रकार अमृता लम्सालको ‘मिडिया, महिला र म’ पुस्तकको लोकार्पण गरिएको छ । अक्षर क्रियसनद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार लम्सालले आफ्नो पत्रकारिताको यात्रा र नेपालमा महिला समानताको मुद्दालाई स्थापित गराउन विविध माध्यम र भूमिकामा रहेर गर्नुभएको सङ्घर्षबारे लेख्नुभएको छ ।

सम्बन्धित सामग्री

विजय चालिसेको वैदिक उपन्यास ‘युगसन्धि’ लोकार्पण

काठमाडौं । ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिक कालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धिको आज लोकार्पण गरिएको छ । काठमाडौं को येलो प्यागोडा होटलमा आयोजित एक औपचारिक कार्यक्रमबाट पुस्तक लोकार्पण भएको हो । चालिसेको उपन्यासमा आर्य र अनार्य जाती तथा संस्कृति,महिला तथा पुरुष एवम् रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबीचको द्वन्द्व र यी प्रसङ्गहरूमा विश्वमित्र ऋषि […]

अमृता लम्सालको पुस्तक ‘मिडिया, महिला र म’ लोकार्पण

काठमाडौँ – पत्रकार तथा महिला अधिकारकर्मी अमृता लम्सालको पुस्तक ‘मिडिया, महिला र म’ लोकार्पण भएको छ। प्रज्ञा प्रतिष्ठान, कमलादीमा शुक्रबार आयोजित कार्यक्रममा प्राध्यापक पी खरेल र प्राध्यापक डा. सुचेता प्याकुरेलले पुस्तक लोकार्पण गरेका हुन्। प्राध्यापक खरेल र प्याकुरेलले लोकार्पित पुस्तकमाथि टिप्पणी गरेका थिए। पुस्तक विमोचन कार्यक्रममा लेखक अमृता लम्सालले क्यान्सरबाट पीडित भएका कारण पुस्तक प्रकाशनमा […]

डा. ताम्राकारको ‘स्वस्थ महिला’ पुस्तक लोकार्पण

स्त्रीरोग विशेषज्ञ प्रा. डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ ।

राजनीतिक यात्रा सजिलो छैन : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् । शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरू जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए ।अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको बताए । उनले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्

राजनीति गर्न सजिलो छैन : माधव नेपाल

काठमाडौं : नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन्। शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको…

राजनीति गर्न सजिलो छैन : माधव नेपाल

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ ।  आज शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरू जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुराना महिला योद्धाहरूलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताउनुभयो ।  जनताको सेवा गर्ने, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरूको आचारण अनुरूपमा राजनीतिक...

‘सङ्घर्षशील योद्धाहरु’ को लोकार्पण

काठमाडौं, २९ चैत । एक सय १२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबाट आज ‘सङ्घर्षशील योद्धाहरु’ पुस्तकको लोकार्पण गरिएको छ । मोतिदेवी स्मृति केन्द्रको आयोजनामा भएको कार्यक्रममा कम्युनिष्ट आन्दोलनका अगुवा शान्ता मानवीलगायत अगुवा र प्रेरणादायी महिलाहरुलाई सम्मानित पनि गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मोतिदेवीको स्मृतिमा स्थापित सो […]

राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन् । काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित नेपालीका सपना अधुरै नामक पुस्तक लोकार्पण समारोहमा उनले भने, ‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ । हामीले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ । अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला […]

‘प्रेरणादायी महिला’ पुस्तक लोकार्पण

प्रेरणादायी महिला नामक पुस्तक लोकार्पण भएको छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार मोतीदेवी स्मृति केन्द्रले सो पुस्तक लोकार्पण गरेको हो ।