युवा कविहरुले पोखराको सुकुम्बासी बस्तीमा पुगेर साहित्य सृजना गरेका छन् । ‘जीवन र जगतको पथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरले तत्स्थानीय सिर्जना लेखन र वाचनको अभियान चलाउँदै आएका छन् । हरेक महिनाको तेस्रो शनिबार आयोजना हुने अक्षर यात्राक्रममा मंसिर १६ गते १ सय ४८ औं अक्षर यात्रा गरिएको थियो…