शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खेलमैदान बनाउने भन्दै विनाअनुमति जथाभावी डोजर चलाउने गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठराज सापकोटाविरुद्ध मुद्दा चलाउन निकुञ्जले सिफारिस गरेको छ ।
नगरपालिकाले...