लडेर घाइते भएका साँवाका एकजनाको मृत्यु

चिप्लिएर लडी घाइते भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका ५४ बर्षिय सञ्चबहादुर लिम्बूको मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

अरिंगाल पोल्न खोज्दा रुखबाट लडेर मृत्यु

पाल्पा : अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर गएराति एकजनाको मृत्यु भएको छ।तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।शुक्रबार बेलुकी ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिंगालको गोलो पोल्न गएका थिए।गोलो पोल्ने क्रममा उनी रुखबाट करिब १०० मिटर तल लडेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकल

बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु

बैतडी : भीरबाट लडेर बैतडीमा एकजनाको मृत्यु भएको छ।  दशरथचन्द नगरपालिका ६ का ४० वर्षीय धर्मेन्द्र दमाईको मृत्यु भएको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।सदरमुकामस्थित  गोठलापानी बजारबाट घर जाने क्रममा भर्सिपुर भीरबाट लडेर गम्भीर घाइते भएका दमाईको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कपिलवस्तुमा घरको छतबाट लडेर एकजनाको मृत्यु

२० फागुन, बुटवल । घरको छतबाट लडेर कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका-५ बस्ने उत्तम चौधरीको घरको छतबाट लडेर सोही घरमा बस्दै आएका दाङ लमही नगरपालिका-२ नर्थी घर भएका ४६ वर्षीय काशीराम चौधरीको बिहीबार राति मृत्यु भएको हो । उक्त घरबाट बुधबार लडेर गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा […]

रुकुमपूर्वमा एकको भिरबाट लडेर मृत्यु

रुकुम (पूर्व) : रुकुमपूर्वमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–२ का ४२ वर्षीय धनबहादुर पुनको भिरबाट लडेर मृत्यु भएको हो।नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सल्लाहकार सदस्य समेत रहेका पुनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।सिस्ने–५ ह्याप्लामा पूजाका लागि हिँडेका पुन बिहीबार दिउँसो सिस्ने–४ स्थित असारे चिउरा जाने बाटोबाट लडेर घाइते भएका थिए। उनलाई उपचारका लागि रुकुमपूर्व अस्पतालमा ल्याइएको थियो । गम्भीर घाइते पुनलाई थप उपचारका

छिमेकीसँग हातपातको क्रममा लडेर एकजनाको मृत्यु

झापा : छिमेकीसँग हातपातको क्रममा लडेर झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका ५ टेक्रा निवासी ५७ वर्षीय बलबहादुर बिक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।घाइते विकको उपचारको क्रममा शुक्रबार बिहान ४ बजे बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो। प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेका विक सोमबार बेलुका ७ बजे होहल्ला गर्दै छिमेकी ४७ वर्षीय मोहन घिमिरेको घरमा  गएर विना कारण झगडा गर्न पुगेका थिए।सोही क्रममा दुवै पक्षबीच सामान्य हातपात हुँदा विक लडेर गम्भीर

घाँस झार्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु

२२ मंसिर, झिमरुक । प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको सोमबार मृत्यु भएको हो । घर नजिकै पिपलको बोटबाट …

भीरबाट लडेर बाग्लुङमा एक पुरुषको मृत्यु

बाग्लुङ : बागलुङ नगरपालिका–८ तित्याङमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा ४८ वर्षीय तारानाथ खड्का रहेको प्रहरीले जनाएको छ। बिहिबार साँझ घरबाट निस्केका खड्का तित्याङकै ठुलास्वाँरा भीरबाट लडेर घाइते भएका थिए। उनको उपचारको क्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको प्रहरी निरीक्षक हेम केसी...

घर निर्माण गर्दा लडेर एकजनाको मृत्यु

२५ वैशाख, ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–३, सिकैचामा घर निर्माणका क्रममा लड्दा एकजनाको ज्यान गएको छ । आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर घाइते भएका स्थानीय टुईजन बोखिम (लिम्बू) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । सोमबार दिउँसो काम गर्दागर्दै लडेर घाइते भएका ४९ वर्षीय बोखिमको उपचारका लागि …