बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु

बैतडी : भीरबाट लडेर बैतडीमा एकजनाको मृत्यु भएको छ।  दशरथचन्द नगरपालिका ६ का ४० वर्षीय धर्मेन्द्र दमाईको मृत्यु भएको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।सदरमुकामस्थित  गोठलापानी बजारबाट घर जाने क्रममा भर्सिपुर भीरबाट लडेर गम्भीर घाइते भएका दमाईको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  

सम्बन्धित सामग्री

भीरबाट लडेर युवकको मृत्यु

भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ जिमा गाउँका २४ वर्षीय रतन लावडको भीरबाट लडेर मृत्यु भएको छ ।

भीरबाट लडेर मृत्यु

बैतडी : पाटन नगरपालिकाका भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।पाटन नगरपालिका १० का ४३ वर्षीय राजबहादुर साउदको मृत्यु भएको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  मंगलबार साँझ बजारबाट घर फर्किने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउदको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरमा भीरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । गएराति ११ बजे जिल्लाको इन्द्रसरोबर-२ डाँडाघर स्थित स्थानीय ५३ वर्षीय तिर्थ लामाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकीको बिहेमा पुगेर घर फकर्दै गर्दा भीरबाट लडेर करिब ४० मिटर तल खसेर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको […]

रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु

२७ पुस, रोल्पा । रोल्पामा मंगलबार भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर र पोवाङका ४२ वर्षका हिकलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक […]

गुल्मीमा भीरबाट लडेर एकको मृत्यु

गुल्मी : गुल्मीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. २ पीपलधाराकी ५२ वर्षीया शिवकला खनालको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।खनाल भीरबाट करिब दुई सय मिटर तल खसेको र निजको शवलाई बुधवार दिउँसो गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बाख्रा चराउने क्रममा भीरबाट लडेर थेचम्बुमा एकजनाको मृत्यु

बाख्रा चराउने क्रममा भीरबाट लडेर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ थेचम्बुका ६७ बर्षिय जयप्रकाश तामाङ रहेका छन्।...

लडेर सल्यानमा दुईजनाको मृत्यु

सल्यान : सल्यानमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी अन्दाजी ४० वर्षीया तिलसरी घर्ती मगरको भीरबाट लडेर बिहीबार मृत्यु भएको हो। आफन्तको विवाह घरबाट फर्कने क्रममा सिद्ध कुमाख–४ मा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। रूखबाट लडेर वृद्धाको मृत्यु यसैगरी शारदा नगर

सल्यानमा भीरबाट लडेर एकजनाको मृत्यु

सल्यान : सल्यानमा भीरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ का अन्दाजी ४० वर्षीय शोभाराम कामीको मृत्यु भएको हो।कामको सिलसिलामा सोमबार सोही गाउँपालिका-१ कागखोलामा गएका उनी घर फर्किने क्रममा घरलीडाँडा जंगलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। स्थानीयले बुधबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको शव बाटोबाट करिब ४ सय मिटर तल पेदीखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जान

भीरबाट लडेर एकजनाको मृत्यु

जाजरकोटमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। बारेकोट गाउँपालिका–८, बन्डालाका ३८ वर्षीय जयलाल बोहराको मृत्यु भएको हो।

भीरबाट लडेर बाग्लुङमा एक पुरुषको मृत्यु

बाग्लुङ : बागलुङ नगरपालिका–८ तित्याङमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा ४८ वर्षीय तारानाथ खड्का रहेको प्रहरीले जनाएको छ। बिहिबार साँझ घरबाट निस्केका खड्का तित्याङकै ठुलास्वाँरा भीरबाट लडेर घाइते भएका थिए। उनको उपचारको क्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको प्रहरी निरीक्षक हेम केसी...