घर निर्माण गर्दा लडेर एकजनाको मृत्यु

२५ वैशाख, ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–३, सिकैचामा घर निर्माणका क्रममा लड्दा एकजनाको ज्यान गएको छ । आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर घाइते भएका स्थानीय टुईजन बोखिम (लिम्बू) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । सोमबार दिउँसो काम गर्दागर्दै लडेर घाइते भएका ४९ वर्षीय बोखिमको उपचारका लागि …

सम्बन्धित सामग्री

गोरखामा किरियापुत्री घर निर्माण

८ पुस, गोरखा । गोरखा नगरपालिका‍-६ पदेलीमा किरियापुत्री घर निर्माण भएको छ । ठूलो आँगनकी स्थानीय समाजसेवी कृष्णदेवी श्रेष्ठको आर्थिक सहयोग र राजुबाबु श्रेष्ठको समन्वयमा भवन निर्माण भएको हो । सो स्थानमा यसअघि जिर्ण र प्रयोगविहीन अवस्थामा रहेको पाटी थियो । सोही ठाउँमा अहिले पक्की भवन बनाइएको हो । हाल निर्माण भएको भवनको भुइँ तलामा […]

जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ घर निर्माण

तनहुँ– जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ४६ घर निर्माण गरिएको छ । आर्थिक अवस्थाले विपन्न र घर बनाउन नसक्ने व्यक्तिको घर निर्माण गरेको हो । जिल्लाका १० वटै पालिकामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जीनियर धनमाया मिश्रले जानकारी दिए । आर्थिक वर्ष २०७५/७६ मा सङ्घ सरकारमार्फत […]

ओखलढुंगामा आलुकाे बीउ भण्डारण गर्ने घर निर्माण

ओखलढुंगा । ओखलढुंगामा परम्परागत भण्डारणबाट ठूलो मात्रामा आलु कुहिने समस्या भोग्दै आएका ओखलढुंगाको ठाडे -टोड्के क्षेत्रका किसानका लागि आलुकाे बीउ भण्डारण घर निर्माण भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यस क्षेत्रका २ सय १५ घरधुरी लाभान्वित हुनेगरी आलुकाे बीउकाे भण्डारण घर निर्माण भएको हो । ठाडेमा निर्माण भएको सो भण्डारण घर जनश्रमदानसहित ३४ […]

झापामा विपन्नका लागि ६३० घर निर्माण

१३ असार, बनियानी । झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् । गाउँपालिकामा सन् २०१९ मा ७० , २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ […]

गाउँपालिकाद्वारा विपन्नका लागि ६३० घर निर्माण

झापा – झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ। सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन्। गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित […]

झापाका ६३० विपन्नका लागि घर निर्माण

झापा – झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् । गाउँपालिकामा सन् २०१९ मा ७० , २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर […]

परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान

मुलुकको पहिचान बचाइराख्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले मंगलबार नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई मोहडामा प्रयोग भएको काठ, इँटा र झिङ्गटीको अनुदान वितरण गरेको हो । नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड–२०६०, तेस्रो संशोधनअनुसार भक्तपुर नगरको विश्व सम्पदा क्षेत्र तथा पुरानो …

कालिकोटमा बाढीपीडितका १०१ घर निर्माण हुँदै

कालिकोट – विसं २०७७ साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १०१ घर निर्माण हुने भएका छन् । बाढीपहिरो विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाकोे वडा नं ४ को डाँडासुन्दर बस्तीमा १०१ घर निर्माण […]

बोटे माझीका लागि सत्यावतीमा २२ घर निर्माण

गुल्मी : सत्यवती गाउँपालिकाले लोपोन्मुख बोटे माझी समुदायका लागि २२ वटा घर निर्माण गरिदिएको छ।घर नभएका उनीहरुका लागि गाउँपालिकाले एक करोड ५० लाख रूपैयाँको लागतमा २२ घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए। अस्लेवामा सात, खैरेनीमा १३, चोरकाटेमा एक, हसरामा एउटा घर निर्माण गरिएको छ।बोटे माझी सीप तथा संस्कृति संरक्षण समितिका अध्यक्ष सन्दिप माझीले गाउँपालिकाले घर निर्माण गरिदिएकोमा खुसी ब्यक्त गरेका छन्।यस्तै‚ बोटे माझीहरुले  रुद्रबेनीमा पूजा गर्ने घाटकी देवी मन्द

काठमाडौं उपत्यकामै कम्युन घर निर्माण गर्दै ‘विप्लव’

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेको हो । ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको खबर छ । कम्युन घर बन्ने जग्गा भने... The post काठमाडौं उपत्यकामै कम्युन घर निर्माण गर्दै ‘विप्लव’ appeared first on Purbeli News.