भीरबाट लडेर बाग्लुङमा एक पुरुषको मृत्यु

बाग्लुङ : बागलुङ नगरपालिका–८ तित्याङमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा ४८ वर्षीय तारानाथ खड्का रहेको प्रहरीले जनाएको छ। बिहिबार साँझ घरबाट निस्केका खड्का तित्याङकै ठुलास्वाँरा भीरबाट लडेर घाइते भएका थिए। उनको उपचारको क्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको प्रहरी निरीक्षक हेम केसी...

सम्बन्धित सामग्री

तनहुँमा भीरबाट लडेर एक पुरुषको मृत्यु

जिल्लाको देवघाट गाउँपालिकामा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट–५ माथिल्लो बगन्दीका ७७ वर्षीय आशबहादुर गुरुङ रहेको जिल्ला प्रहरीले जनाएको छ ।

मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरमा भीरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । गएराति ११ बजे जिल्लाको इन्द्रसरोबर-२ डाँडाघर स्थित स्थानीय ५३ वर्षीय तिर्थ लामाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकीको बिहेमा पुगेर घर फकर्दै गर्दा भीरबाट लडेर करिब ४० मिटर तल खसेर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको […]

भीरबाट लडेर उदयपुरमा एक पुरुषको मृत्यु

रातिको समय भएकाले गोदामबाट घर फर्कने क्रममा बाटोबाट खसेर झण्डै २ सय मिटर तल खस्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उदृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।...

भीरबाट लडेर पोखरामा एक पुरुषको मृत्यु

कास्की– पोखरामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय मंगल सिंह रहेका छन् । कास्की प्रहरीका अनुसार आज बिहान ११ ३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरास्थित भीरबाट लडेर गम्भीर घाइते भएका थिए । उनलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल […]

धादिङमा भीरबाट लडेर एक पुरुषको मृत्यु

धादिङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गजुरी गाँउपालिका–२ मलेखु बजार नजिकैको भीरबाट लडेर स्थानीय रामबहादुर गुरुङको मृत्यु भएको हो   मलेखु बजारबाट घर जाने क्रममा बुधबार साँझ भीरबाट लडेर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताए ।बेनिघाट रोराङ गाँउपालिका–२ महादेवस्थान निवासी  ६३ वर्षीय गुरुङको शव सडकबाट करिव ६० फिट तल भेटिएको डिएसपी खड्काले बताए । डिएसपी खड्काका अनुसार मृतक गुरुङको शव घटनास्थलबाट निकालेर पोस्टमार्टमका लाग

भीरबाट लडेर बाग्लुङमा एक पुरुषको मृत्यु

बाग्लुङ : काठेखोला गाउँपालिका—५ बिहुँका इन्द्रबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको छ। मंगलबार बिहान घाँस काट्न गएका उनी चिप्लिएर लड्दा घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको टाउकोमा गहिरो चोट लागेको थियो। उनी लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दै गरेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।

भीरबाट लडेर १ पुरुषको मृत्यु

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्राकामा मंगलवार दिउँसो १ पुरुषको भीरबाट लडेर मृत्यु भएको छ ।मृत्यु हुनेमा ५२ वर्षका फेम्जु शेर्पा छन् । घरछेउको भीरबाट करीब २० मिटर तल लडेर झर्दा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता शैलाशकुमार अधिकारीले जनाकारी दिए ।शव परीक्षणका लागि जिल्ला...

भीरबाट लडेर एक पुरुषको मृत्यु

भीरबाट लडेर तनहुँमा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङको मृत्यु भएको हो ।

भीरबाट लडेर मृत्यु

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–८ मा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको बर्दिया नगरपालिका–३ घर भई त्रिपुरासुन्दरी नगरपालिका–८ मा बसेर मादलको व्यापार आएका ५५ वर्षीय प्रेम बादी रहेको प्रहरीले जनाएको छ। आइतबार बिहान खाना खाएर मादल मोड्न पहाडा गाउँ गएका प्रेम वादी साँझसम्म नफ...

भीरबाट लडेर इलाममा एकको मृत्यु

इलाम : माई नगरपालिका–१० राँगापानीमा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५० वर्षीय लालबहादुर तामाङ रहेका छन्। सोमबार साँझ ्घरबाट निस्केका तामाङ  घर नअएपछि खोजी गर्ने क्रममा मंगलबार दिउँसो ३ बजे घरबाट नजिकै रहेको जंगलमा भिरबाट लडेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। मृतकको...