अरिंगाल पोल्न खोज्दा रुखबाट लडेर मृत्यु

पाल्पा : अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर गएराति एकजनाको मृत्यु भएको छ।तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।शुक्रबार बेलुकी ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिंगालको गोलो पोल्न गएका थिए।गोलो पोल्ने क्रममा उनी रुखबाट करिब १०० मिटर तल लडेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकल

सम्बन्धित सामग्री

अरिंगाल पोल्न जाँदा रुखबाट लडेर वडा सदस्यको मृत्यु

१३ भदौ, गोरखा । अरिंगाल पोल्न गएका आरुघाट गाउँपालिका–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर मृत्यु भएको छ । मंगलबार राति नौ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा उनी रुखबाट लडेका हुन् । ‘गोला पोल्न भनेर सिमलको रुखमा चढ्नुभएको रहेछ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले भने, ‘पोल्ने क्रममा टेकेको […]

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।...

अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु

पाल्पामा अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर गएराति एकजनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  उपचारका लागि बुटवलमा रहेको लुम्बिनी...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोल्ने क्रममा उनी रुखबाट करिब एक सय मिटर तल लडेर गम्भीर घाइते भएका थिए ।शुक्रबार साँझ करिब ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्न गएको बुझिएको छ

अरिङ्गाल पोल्ने क्रममा ३० वर्षीय युवाको रुखबाट लडेर मृत्यु

२९ असोज, रामपुर । पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोल्ने क्रममा […]

पाल्पामा रुखबाट लडेर एकजनाको मृत्यु

बुटवल : पाल्पामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको रामपुर नगरपालिका ८ स्थित घिमिरेटोलका ३५ वर्षीय रमेश आचार्यको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। सोमबार बिहान आफ्नै घर नजिकको बारीमा घाँस काट्न गएका आचार्य काब्रोको रुखबाट लडेर गम्भीर घाइते…

रुखबाट लडेर मृत्यु

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँले आफ्नै बारीकोे रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको […]

रुखबाट खसेर बालकको मृत्यु

गोरखा। धार्चे गाउँपालिका-२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ। घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए।

रुखबाट खसेर वृद्धको मृत्यु

मकवानपुर । डाले घाँस काट्न रुखमा चढेका एक जना वृद्धको रुखबाट लडेर मृत्यु भएको छ ।हेटौँडा उपमहानगरपालिका वडा नम्वर –१७ हटिया बुद्ध चोक निवासी ८० बर्षका बृद्धको रुखबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी घर नजिकैको बडर प्रजातिको रुखमा डाले घाँस काट्नको लागि रुखमा चढेका थिए । घाँस काट्ने क्रममा अचानक रुखबाट खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए । उनको

जाजरकोटमा रुखबाट लडेर एक जनाको मृत्यु

जाजरकोटमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ । नलगाड नगरपालिका ४ प्याराधार निवासी ४० वर्षीय दीपक सार्कीको आइतबार दिउँसो रुखबाट लडेर मृत्यु भएको हो ।