गीतकारको परिचय बनाउँदै सौरभ ज्योति

उद्योगपति एवं व्यवसायीका रूपमा चिनिँदै आउनुभएका सौरभ ज्योति पछिल्लो समय आफूलाई गीतकारका रूपमा पनि चिनाउने प्रयासमा लाग्नुभएको छ । ज्योति ग्रुपको उत्पादन, व्यापार, सेवा र लगानीको बागडोर सम्हाल्दा सम्हाल्दै पनि उहाँ गीत गायन र सङ्गीत सिर्जनामा आफूलाई लगाउन थाल्नुभएको छ । हालै मात्र उहाँले नयाँ गीत ‘छ–जी’ सार्वजनिक गर्नुभएको छ । नेवारी भाषामा गाउनुभएको प्रेम भावको यो गीतको माधुर्य धुनका कारण धेरैले रुचाएका छन् । यसअघि उहाँ ‘मेरो देश’ बोलको पहिलो गीत ल्याइसक्नुभएको थियो । बाल्यकालदेखि नै गीत सङ्गीतप्रति औधी रुचि रहेको सौरभ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ

सम्बन्धित सामग्री

टेलिभिजन कार्यक्रम लिएर आए उद्यमी सौरभ ज्योति, हिमालय टिभीबाट प्रसारण

काठमाडौं । उद्यमी तथा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति भ्लगिङमा पनि सक्रिय छन् । भ्लगमार्फत उनले युवापुस्तामा आशा र प्रेरणा छर्ने काम गर्छन् । यतिबेला भने उनी टेलिभिजन कार्यक्रम लिएर आएका छन् । उनको टिभी टक …

अटो व्यवसायी नै युरो–सिक्स मापदण्डमा जानैपर्छ भन्दैछन्, सरकारले ढिला गर्न हुन्न

प्रतिष्ठित व्यावसायिक घराना ज्योति समूहका निर्देशक सौरभ ज्योति नाडा अटोमोबाइल्स एसोसियसनका पूर्वअध्यक्ष पनि हुन् । उनी अटोमोबाइल्स कम्पनी स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष समेत हुन् । नेपालमा लामो समयदेखि सवारीसाधनको व्यवसायमा संलग्न ज्योति नेपालमा सवारीसाधनले गर्ने प्रदूषण नियन्त्रणको मापदण्ड पुरानो भएको र त्यसलाई सच्याउनुपर्छ भन्दै आएका छन् । ज्योतिसँग अनलाइनखबरका जनार्दन बरालले सवारी प्रदूषण नियन्त्रणको अवस्था […]

उद्योगी सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक

काठमाडौं । ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक भएको छ । प्रेमभावमा आधारित गीतमा ज्योतिकै शब्द छ भने जेम्स प्रधानले संगीत तथा एरेन्ज गरेका छन् । ज्योत्सना योगीले निर्देशन गरेको गीतको भिडियोमा आँचल ताम्राकार, रसिक श्रेष्ठ, सौरभ ज्योति, सिर्जना शाक्य ज्योति र टीका निरौलाले अभिनय गरेका छन् । भिडियोमा […]

सौरभ ज्योतिको ‘मेरो देश’ सार्वजनिक

सौरभ ज्योति, एक व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशकको रूपमा परिचित छन् । उनी संगीतमा पनि गहिरो रुचि राख्छन् । हालै मात्र उनको नयाँ गीत, ‘मेरो देश’ सिंगल, बजारमा रिलिज भएको छ । यो गीतमार्फत, उनी आफ्नो देश र ग्राहकप्रति माया दर्शाउन खोजिरहेका छन् । गायन बाहेक उनी यो गीतको निर्माता पनि हुन् […]

'ड्राइभ टुरिजम' विस्तारका लागि मोटर र्‍याली : सौरभ ज्योति

काठमाडौं । मेरोअटो मोटर र्‍याली २.० को फ्ल्याग अफ भएको छ । नाडा अध्यक्ष ध्रुव थापा र युवा उद्यमी सौरभ ज्यातिले संयुक्त रूपमा र्यालीको फ्ल्याग अफ गरेका हुन् । अटोमोटिभ्स मिडिया प्रालिले आयोजना गरेको यो मोटर र्‍याली  मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यवसायिक नेटवर्किङ विस्तारका लागि सहयोगी हुने कम्पनीले जनाएको छ […]

सौरभ ज्योतिले लिए नेपालमा बनेको पहिलो इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । नेपालमा बनेको प्रिमियम इलेक्ट्रीक मोटरसाइकल यात्री ‘पी-०’ को पहिलो यूनिट सौरभ ज्योतिले डिलिभरी लिएका छन् । ज्योतिले सन् २०२० मा नै बुकिङ गरेको मोटरसाइकल अहिले यात्रीले डेलिभरी दिएको हो । योसँगै पूर्णत नेपालमा बनेको पहिलो इलेक्ट्रीक प्रिमियम मोटरसाइकल चढ्ने सौरभ ज्योति पहिलो ब्यक्ति भएका छन् । यात्रीले पी-० इलेक्ट्रीक मोटरसाइकललाई लिमिटेड एडिशनका रुपमा […]

सबैभन्दा बढी कर तिर्ने उद्यमी सौरभ ज्योति सम्मानित

उद्यमी सौरभ ज्योति काठमाडौं महानगरपालिकाबाट यस वर्षको कम्पनी तथा व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिरेकोमा सम्मानित भएका छन् ।  महानगरले २७ औं महानगर दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा उद्योगी ज्योतिलाई सम्मानित गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उनलाई सम्मानपत्र दिएका थिए ।

एशोसिएटतर्फको उपाध्यक्षमा ढकाल समूहका संघई विजयी

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी शौरभ ज्याेतिलाई २१ मतान्तरले हराए । एसोसियटतर्फको उपाध्यक्षमा संघई चन्द्र ढकाल समूहबाट र सौरभ ज्योति किशोर प्रधान …

लकडाउनमा बाइक फिट राख्न सौरभ ज्योतिका १० टिप्स

होन्डाको नेपाली विक्रेता स्याकार ट्रेडिङ प्रालिका अध्यक्ष सौरभ ज्योति आफू पनि बाइकका सौखिन हुन् ।