अटो व्यवसायी नै युरो–सिक्स मापदण्डमा जानैपर्छ भन्दैछन्, सरकारले ढिला गर्न हुन्न

प्रतिष्ठित व्यावसायिक घराना ज्योति समूहका निर्देशक सौरभ ज्योति नाडा अटोमोबाइल्स एसोसियसनका पूर्वअध्यक्ष पनि हुन् । उनी अटोमोबाइल्स कम्पनी स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष समेत हुन् । नेपालमा लामो समयदेखि सवारीसाधनको व्यवसायमा संलग्न ज्योति नेपालमा सवारीसाधनले गर्ने प्रदूषण नियन्त्रणको मापदण्ड पुरानो भएको र त्यसलाई सच्याउनुपर्छ भन्दै आएका छन् । ज्योतिसँग अनलाइनखबरका जनार्दन बरालले सवारी प्रदूषण नियन्त्रणको अवस्था […]