टेलिभिजन कार्यक्रम लिएर आए उद्यमी सौरभ ज्योति, हिमालय टिभीबाट प्रसारण

काठमाडौं । उद्यमी तथा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति भ्लगिङमा पनि सक्रिय छन् । भ्लगमार्फत उनले युवापुस्तामा आशा र प्रेरणा छर्ने काम गर्छन् । यतिबेला भने उनी टेलिभिजन कार्यक्रम लिएर आएका छन् । उनको टिभी टक …

सम्बन्धित सामग्री

'ड्राइभ टुरिजम' विस्तारका लागि मोटर र्‍याली : सौरभ ज्योति

काठमाडौं । मेरोअटो मोटर र्‍याली २.० को फ्ल्याग अफ भएको छ । नाडा अध्यक्ष ध्रुव थापा र युवा उद्यमी सौरभ ज्यातिले संयुक्त रूपमा र्यालीको फ्ल्याग अफ गरेका हुन् । अटोमोटिभ्स मिडिया प्रालिले आयोजना गरेको यो मोटर र्‍याली  मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यवसायिक नेटवर्किङ विस्तारका लागि सहयोगी हुने कम्पनीले जनाएको छ […]

सबैभन्दा बढी कर तिर्ने उद्यमी सौरभ ज्योति सम्मानित

उद्यमी सौरभ ज्योति काठमाडौं महानगरपालिकाबाट यस वर्षको कम्पनी तथा व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिरेकोमा सम्मानित भएका छन् ।  महानगरले २७ औं महानगर दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा उद्योगी ज्योतिलाई सम्मानित गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उनलाई सम्मानपत्र दिएका थिए ।

मेरो काम, योग्यता र टिमवर्क नै जितको आधार हो

युवा उद्यमी सौरभ ज्योति नेपालको पुरानो औद्योगिक घराना ज्योति समूहका निर्देशक हुन् । नेपाल उद्योग वाणिज्य महासंघमा १२ वर्षदेखि कार्यकारिणी समितिमा रहेका ज्योतिले अघिल्लो कार्यकालमा कर तथा राजस्व समिति र हालको कार्यकालमा बैंक, वित्त तथा इन्स्योरेन्स समिति सभापतिका रूपमा काम गरिसकेका छन् । नेपाल युवा उद्यमी मञ्च र सार्क युवा उद्यमी मञ्चको समेत नेतृत्व सम्हालिसकेका […]