उद्योग वाणिज्य महासंघको निर्वाचन : यस्तो छ एसोसिएट समूहका दुई उपाध्यक्ष उम्मेदवारको दावी

सिंगो निजी क्षेत्रको गरिमा बढाउनेछु   सौरभ ज्योति  उपाध्यक्ष उम्मेदवार, एसोसिएट समूह मैले महासंघमा एक

सम्बन्धित सामग्री

उद्योग वाणिज्य महासंघ निर्वाचन : यस्तो बन्यो चुनावी समीकरण

२२ चैत, काठमाडौं । सरकार पछि देशभर सबभन्दा ठूलो सञ्जाल रहेको व्यावसायिक प्रतिष्ठान नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यही २९ चैतमा हुँदैछ । विधानतः हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतमा स्वतः महासंघको अध्यक्ष बन्नेछन् । अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्ष र कार्यसमितिमा महत्वपूर्ण अन्य भूमिकाका लागि हुने निर्वाचनको मिति नजिकिएसँगै पेचिलो रस्साकस्सी […]

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा शर्मा

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले मोहन शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति प्राप्त गरेको छ । संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष शर्मा स्वतः अध्यक्ष निर्वाचित भएपछि बाँकी पदका लागि निर्वाचन भएको हो ।अध्यक्ष शर्माले पथलैया विरगन्ज औद्योगिक करिडोरको मध्य मागमा रहेको संघले आगामी दिनमा उद्योगी व्यापारीको हितका काम गर्न आफूले पाएको जिम्मेबारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । शर्माले […]

सुर्खेत उद्योग वाणिज्य संघको चुनाव : कोइराला भर्सेस देउवा !

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर देशको राजनीतिक माहोल तात्तिरहेका बेला उद्योगी, व्यवसायीहरु पनि यसबाट अछुतो छैनन् । राजनीतिक दलहरु जस्तै व्यापारीहरुले पनि गठबन्धन सहति छुट्टा–छुट्टै प्यानल बनाई चुनावी मैदानमा होमिएका छन् ।आगामी वैशाख ४ गतेका लागि तोकिएको सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली काँग्रेसभित्रै दुईवटा खेमाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसीहरुकाे बाहुल्यता रहेको संघका निवर्तमान महासचिव लक्ष्मण कँडेल र निवर्तमान वरिष्ठ उपाध्यक्ष ह

‘नेतृत्व चयन प्रणाली’मा रुमलिएको उद्योग वाणिज्य महासंघ

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) नेतृत्व छान्ने प्रणाली कस्तो बनाउने भनेर विवादमा अलमलिएको छ । ६ वर्ष अघि  जस्तै प्रत्यक्ष निर्वाचनमार्फत् अध्यक्ष चुन्ने वा हालको व्यवस्थाअनुसार नै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भन्ने आन्तरिक विवादमा महासंघ अलमलिएको हो ।हाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित पदाधिकारी कार्यकाल सकिएपछि स्वतः महासंघको अध्यक्ष बन्छ । यो व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षको निर्वाचन जितेपछि स्वतः महासंघको भावी नेतृत्वको रूपम

नेउवा महासंघमा अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानलाई हटाएर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्थासहित विधान समितिले मस्यौदा बिहीबार अध्यक्ष शेखर गोल्छालाई बुझाएको छ ।हालका वरिष्ठ उपाध्यक्षको हकमा यो प्रणाली लागू नगरी त्यसपछिको कार्यकालदेखि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव मस्यौदामा छ । […]

उद्योग वाणिज्य संघमा निर्वाचितलाई शपथ

हेटौंडा, (नेस) । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट निर्वाचित नयाँ समितिलाई बिहीबार शपथग्रहण गराइएको छ । संघको हेटौंडा–२ स्थित पल्पसा हलमा एक कार्यक्रमबीच प्रमुख निर्वाचन अधिकृत अधिवक्ता ईश्वरराज ढकालले शपथग्रहण गराउनुभएको हो । अध्यक्ष कृष्णकुमार गुप्ता (अ्रगवाल), वाणिज्य उपाध्यक्ष अनिल अग्रवाल, उद्योग उपाध्यक्ष प्रमोदसिं रानाभाट, एसोसिएट उपाध्यक्ष उज्ज्वल चौलागार्इं, वस्तुगत उपाध्यक्ष राजु अधिकारीसहित निर्वाचित सदस्यहरूलाई […]

मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन हुँदै

हेटौंडा : आजदेखि उद्योगी व्यवसायीहरुको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा सुरु हुँदैछ।आइतबार बिहान १० बजेबाट संघको साधारणसभा कार्यक्रम सुरु हुने संघको प्रवक्ता काव्यमणि अधिकारीले जानकारी दिए। उनको अनुसार कोरोना जोखिम कायमै रहेकोले साधारणसभा भर्चुअल माध्यमबाट हुनेछ। सोमबार र मंगलबार संघको नयाँ कार्यसमितिको लागि निर्वाचन प्रक्रिया हुने अधिकारीले बताए।कोभिड–१९ का कारण केही महिना ढिलो गरी हुन लागेको संघको निर्वाचनबाट नेतृत्व लिनका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्ण

जनकपुर उद्योग वाणिज्य संघ चुनाव : मतदाताभन्दा बढी मत भेटियो

धनुषा : जनकपुरका उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा खसेको मतभन्दा अधिक मतपत्र भेटिएपछि जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ। वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेको समयमा सोही पदका उम्मेदवार सुरेन्द्र भण्डारी पक्षधरले खसेभन्दा बढी मतपत्र फेला परेको भन्दै उजुरी दिएका हुन्। ४३११ मत आएको र यो मतपत्र भन्दा बढी भएको भन्दै निर्वाचन आयोगले धाँधली गरेको आरोप उनीहरूले लगाएका हुन्।भण्डारी पक्षधरले निर्वाचन समितिको विरोध गर्दै मतगणन

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बस्नेत

सिन्धुपाल्चोक-चैत ७ मा निर्वाचन तोकिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार) निर्विरोध चयन भएका छन् । बुधबार भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।बस्नेत हालका वरिष्ठ उपाध्यक्ष हुन् । उनी क्षमादेवी ग्रुपसँग आवद्ध छन् । सबै राजनीतिक दल आस्था राख्ने सदस्यहरुले उनलाई समर्थन […]

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजू र अर्यालको उम्मेदवारी

१३ फागुन, बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू र उपाध्यक्ष हरि अर्यालले उम्मेदवारी दिएका छन् । संघको २४औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वमा सहमति नभएपछि चुनाव हुन लागेको हो । २५ सदस्यीय कार्यसमितिमा अधिकांश पदाधिकारी निर्विरोध भएका छन् । प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बाबुराम पाण्डेका अनुसार अध्यक्षसहित सचिव, […]