'ड्राइभ टुरिजम' विस्तारका लागि मोटर र्‍याली : सौरभ ज्योति

काठमाडौं । मेरोअटो मोटर र्‍याली २.० को फ्ल्याग अफ भएको छ । नाडा अध्यक्ष ध्रुव थापा र युवा उद्यमी सौरभ ज्यातिले संयुक्त रूपमा र्यालीको फ्ल्याग अफ गरेका हुन् । अटोमोटिभ्स मिडिया प्रालिले आयोजना गरेको यो मोटर र्‍याली  मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यवसायिक नेटवर्किङ विस्तारका लागि सहयोगी हुने कम्पनीले जनाएको छ […]