सौरभ ज्योतिको ‘मेरो देश’ सार्वजनिक

सौरभ ज्योति, एक व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशकको रूपमा परिचित छन् । उनी संगीतमा पनि गहिरो रुचि राख्छन् । हालै मात्र उनको नयाँ गीत, ‘मेरो देश’ सिंगल, बजारमा रिलिज भएको छ । यो गीतमार्फत, उनी आफ्नो देश र ग्राहकप्रति माया दर्शाउन खोजिरहेका छन् । गायन बाहेक उनी यो गीतको निर्माता पनि हुन् […]

सम्बन्धित सामग्री

गीतकारको परिचय बनाउँदै सौरभ ज्योति

उद्योगपति एवं व्यवसायीका रूपमा चिनिँदै आउनुभएका सौरभ ज्योति पछिल्लो समय आफूलाई गीतकारका रूपमा पनि चिनाउने प्रयासमा लाग्नुभएको छ । ज्योति ग्रुपको उत्पादन, व्यापार, सेवा र लगानीको बागडोर सम्हाल्दा सम्हाल्दै पनि उहाँ गीत गायन र सङ्गीत सिर्जनामा आफूलाई लगाउन थाल्नुभएको छ । हालै मात्र उहाँले नयाँ गीत ‘छ–जी’ सार्वजनिक गर्नुभएको छ । नेवारी भाषामा गाउनुभएको प्रेम भावको यो गीतको माधुर्य धुनका कारण धेरैले रुचाएका छन् । यसअघि उहाँ ‘मेरो देश’ बोलको पहिलो गीत ल्याइसक्नुभएको थियो । बाल्यकालदेखि नै गीत सङ्गीतप्रति औधी रुचि रहेको सौरभ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ

उद्योगी सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक

काठमाडौं । ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक भएको छ । प्रेमभावमा आधारित गीतमा ज्योतिकै शब्द छ भने जेम्स प्रधानले संगीत तथा एरेन्ज गरेका छन् । ज्योत्सना योगीले निर्देशन गरेको गीतको भिडियोमा आँचल ताम्राकार, रसिक श्रेष्ठ, सौरभ ज्योति, सिर्जना शाक्य ज्योति र टीका निरौलाले अभिनय गरेका छन् । भिडियोमा […]