निर्मला पन्त र भागरथी भट्ट हत्याकाण्डका अपराधीलाई पानीमुनी गएपनि छोडिने छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला हत्याकाण्ड र भागिरथी भट्ट हत्याकाण्डका अपराधीलाई पानीमुनी गएपनि नछोड्ने बताएका छन्।

सम्बन्धित सामग्री

न्याय निरुपणमा ढिलाइ भए अपराध झनै बढ्छ : मन्त्री जोशी

२० असोज, धनगढी । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जघन्य अपराधिक घटनामा न्याय निरुपणमा हुने ढिलाइले समाजमा थप अपराध बढ्ने बताएकी छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त र मृत फेला परेकी डडेल्धुराकी अस्मिता धामी हत्या प्रकरणको अनुसन्धान अझै निष्कर्षमा नपुगेको भन्दै उनले न्याय दिन ढिलाइ गर्न नहुनेमा […]

निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर गर्न माग

निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर न्यायका लागि मानव अधिकारले माग गरेको छ । कञ्चनपुरकी १२ वर्षीया बालिका निर्मला पन्तमाथि बलात्कार र हत्याको अपराध भएको आज ३ वर्ष पुगेको छ । यतिका समयसम्म पनि अपराधमा संलग्न र संरक्षणकर्ताहरुलाई कानुनी दायरामा नल्याइएको प्रति यस सञ्जालले गम्भीर चासो व्यक्त गरेको छ ।निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर गरी उचित अनुसन्धानबाट दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र आम सर्वसाधारणमा कानुनी शासनको प्रत्याभूत गर्न यो सञ्जालका संय

यौनजन्य अपराध न्यूनीकरणका लागि दबाबस्वरुप सडक नाटक (तस्बिरहरु)

हेटौंडा । न्यायका लागि स्वतन्त्र जनदबाब नामक समूहले बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार बलात्कार तथा महिलामाथि हुने यौन दुर्व्यवहार र हिंसाको विरोधमा सडक नाटक प्रस्तुत गरेका छन् । सडक नाटकमार्फत् समाजमा सचेतना फैलाउने उद्देश्यसहित कार्यक्रममा देशका विभिन्न ठाउँमा भएका बलात्कार र हिंसाका प्रतिनिधि घटनाको स्मरण गर्दै ती घटनामाथि सामाजिक विश्लेषण, देशको कानूनी अवस्था र सुधार गनुपर्ने पक्षबारे जानकारी गराइएको थियो ।बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त, बझाङकी सम्झना विक, बैतडीकी भागरथी भट

देश हल्लाएको हत्याकान्डः न प्रमाण भेटियो न हत्यारा

काठमाडौं । नेपालको अपराध इतिहासकै चर्चित घटनामध्येको एक हो, निर्मला पन्त बलात्कार तथा हत्या । राष्ट्रियमात्र

निर्मला पन्त हत्या प्रकरणः महानिरीक्षक खनाल आफै पुगे कञ्चनपुर

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानको प्रगति विवरण बुझ्न कञ्चनपुर पुगेका छन् । आईतबार बिहान खनाल अपराध अनुसन्धानमा काविल मानिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर सहितको टिम ...

अर्काले गर्ने काममा औला ठड्याउँदा राम्रो नतिजा आउँदैनः आईजीपी खनाल

४ पुस्, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीमाथि औंला ठड्याउँदैमा अपराध अनुसन्धानमा राम्रो नतिजा नआउने बताएका छन् । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा प्रहरीको आलोचन भइरहेका बेला आइजीपी खनालले भने, 'कुरा नबुझिकन अर्काेले …