निर्मला पन्त हत्या प्रकरणः महानिरीक्षक खनाल आफै पुगे कञ्चनपुर

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानको प्रगति विवरण बुझ्न कञ्चनपुर पुगेका छन् । आईतबार बिहान खनाल अपराध अनुसन्धानमा काविल मानिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर सहितको टिम ...

सम्बन्धित सामग्री

निर्मला पन्त हत्या प्रकरण : कञ्चनपुरमा हवाई फायर

कञ्चनपुर – प्रहरीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई जोगाउन प्रयास गरेको भन्दै स्थानीयबासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।  झण्डै ७ सयको संख्यामा रहेको स्थानीय नागरिकको समूह जिल्ला प्रशासन कार्यालय कञ्चनपुर भित्र छिर्न प्रयास गरेको भन्दै प्रहरीले ४ राउण्ड हवाई फायर र १० शेल अश्रुग्यास प्रहार गरेको प्रहरी ...