निर्मला प्रकरणमा सरकारलाई देउवाको प्रश्न : दोषीलाई जोगाउन राज्य लाग्छ भने निर्दोषले न्याय माग्न कहाँ जाने? :: Pahilopost.com

शेरबहादुर देउवा - पहिलो, निर्मला पन्त एक प्रतिनिधि पात्र बनेकी छिन, बलात्कार पश्चात एउटी अवोध बालिकाको हत्या, निन्दनीय मात्रै होइन, जघन्य अपराध हो। देशका अन्य भागमा पनि यही प्रकृतिका घटना बढेको विवरण आइरहेका  छन्। यस्ता घटना किन बढिरहेका छन् ? यसलाई कसरी समाप्त गर्न सकिन्छ ? सबै खाले राजनैतिक