निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर गर्न माग

 निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर न्यायका लागि मानव अधिकारले माग गरेको छ । कञ्चनपुरकी १२ वर्षीया बालिका निर्मला पन्तमाथि बलात्कार र हत्याको अपराध भएको आज ३ वर्ष पुगेको छ । यतिका समयसम्म पनि अपराधमा संलग्न र संरक्षणकर्ताहरुलाई कानुनी दायरामा नल्याइएको प्रति यस सञ्जालले गम्भीर चासो व्यक्त गरेको छ ।निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर गरी उचित अनुसन्धानबाट दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र आम सर्वसाधारणमा कानुनी शासनको प्रत्याभूत गर्न यो सञ्जालका संय

सम्बन्धित सामग्री

निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

२३ साउन, धनगढी । चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याको २५ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टलाई समातेर अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि २६ भदौमा जिल्ला अदालतले उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत म्याच […]

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा छ : आइजिपी धिरजप्रताप सिंह

काठमाडौँ । प्रहरी महानिरीक्षक(आइजिपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जनाएका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा आइजिपी सिंहले आफ्नो कार्यकालको प्राथमिकतामा निर्मला हत्या प्रकरण रहेको बताएका हुन् । उनले भने, ‘अनुसन्धानमा प्रश्न उठ्ने गरेका छन् । मेरो कार्यकालमा प्राथमिकतामा छ ।’ निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा […]

निर्मला पन्त हत्या: पक्राउ परेका अली नै अभियुक्त हुन् ?

काठमाडौं, १९ पौष । साँढे तीन वर्ष भयो निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । प्रहरीले दर्जनौं संदीग्ध ठानेर अनुसन्धान गर्यो । तर, अझै पत्ता लाग्न सकेको छैन । निर्मला पन्तको उखुबारीमा निर्ममतापूर्वक हत्याको घटनाले राजधानीमा समेत विरोध प्रदर्शनहरु भए । निर्मलाका हत्यारा पत्ता लाग्नुपर्ने आवाज उठे । प्रहरीले निकै प्रयास गर्यो । तर, अझै […]

निर्मला पन्त हत्या प्रकरण : एक भारतीय नागरिक पक्राउ

२०७५ साल साउन ११ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले भारतबाट नियन्त्रणमा लिएर डिएनए परीक्षण नमूना लिइएको समाचार छ । जिल्लाको भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता अली थरका युवकलाई भारतबाट नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बताएको छ । …

निर्मला पन्त हत्याका संदीग्ध पक्राऊ

काठमाडौं, १८ पौष । कञ्चनपुरमा ३ वर्षअघि निर्मला पन्त हत्याका एक संदीग्ध पक्राउ परेका छन् । प्रहरीले ती व्यक्तिलाई भारतबाट पक्राउ गरिएको बुझिएको छ । पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे वृस्तृत अनुसन्धान भइरहेको बुझिएको छ । हत्यामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोतले जानकारी दिएको छ । डिएनए […]

निर्मला पन्त हत्याको ३ वर्ष, चेलीहरु घरभित्र र बाहिर झन् असुरक्षित

काठमाडौं, १० साउन । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पूरा भएको छ । तर, उनको हत्याका दोषी अझै पत्ता लाग्न सकेका छैनन् । प्रहरीले ३ वर्षभित्र अनुसन्धानलाई निरन्रता दिएपछि दोषीको पहिचान नहुनुले प्रश्न उठेको छ । किशोरावस्थाकी निर्मला पन्त साथीको घरमा पुगेको र त्यसपछि उखुबारीमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी थिइन् । […]