काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारको काम कारवाहीबाट जनता असन्तुष्ट रहेको बताएका छन्।
हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले कञ्चनपुरकी निर्मला पन्त प्रकरणलाई प्राथमिकताकासाथ उठाए। उनले निर्दोष व्यक्तिहरुलाई पक्राउ गरी जबरजस्ती अपराध कबुल गर्न लगाएको घटनाबाट सरकार आफै दोषी बचाउन लागि परेको