न्याय निरुपणमा ढिलाइ भए अपराध झनै बढ्छ : मन्त्री जोशी

२० असोज, धनगढी । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जघन्य अपराधिक घटनामा न्याय निरुपणमा हुने ढिलाइले समाजमा थप अपराध बढ्ने बताएकी छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त र मृत फेला परेकी डडेल्धुराकी अस्मिता धामी हत्या प्रकरणको अनुसन्धान अझै निष्कर्षमा नपुगेको भन्दै उनले न्याय दिन ढिलाइ गर्न नहुनेमा […]