अर्काले गर्ने काममा औला ठड्याउँदा राम्रो नतिजा आउँदैनः आईजीपी खनाल

४ पुस्, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीमाथि औंला ठड्याउँदैमा अपराध अनुसन्धानमा राम्रो नतिजा नआउने बताएका छन् । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा प्रहरीको आलोचन भइरहेका बेला आइजीपी खनालले भने, 'कुरा नबुझिकन अर्काेले …

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्तालाई काममा खटाएको छ । एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १५ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा पठाएको हो । यसका लागि कामपाले दुई हप्ताअघि विज्ञापन माग गरेको थियो । उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट …

नयाँ सांसदको स्वागतको चटारोमा संघीय संसद् सचिवालय

सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार विनोद तामाङ बगैँचा बनाउने काममा व्यस्त थिए । उनी सहित ६ जनाको टोली चाइनिज दुबो लगाउने काममा व्यस्त थिए भने उनकै साथीहरूको अर्को टोली एमाले तथा कांग्रेसको संसदीय दलको कार्यालयमा रङ रोगनको काममा व्यस्त थिए । शुक्रबार संसद् सचिवालय परिसरमा सरसफाइकर्मी, बगैँचाका माली लगायतका कर्मचारी संसद् सचिवालयलाई सफा र आकर्षक बनाउन खटिएका थिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आउनै लाग्दा संघीय संसद् सच

कक्षा १२ को नतिजा सार्वजनिकतिर जुट्यो बोर्ड

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डले यसअघि नै उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिसकेको छ । प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ लगभग सकिएको छ । अहिले नाम, थर, ठेगाना, जन्ममितिलगायत त्रुटि सच्याउने काममा बोर्ड जुटिरहेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा ‘अबको केही […] The post कक्षा १२ को नतिजा सार्वजनिकतिर जुट्यो बोर्ड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कुर्यै विद्यार्थी

देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल कुर्न बाध्य भएका छन् । सामान्यतया तीन महिनासम्म परीक्षाफल प्रकाशन गर्नुपर्नेमा त्रिविले एक वर्ष बित्दासमेत परीक्षाफल प्रकाशन गरेको छैन ।त्रिविले समयमा नै परीक्षाफल प्रकाशन नगर्दा विद्यार्थीको ‘करिअर’मा नै असर पर्ने गरेको समेत पाइएको छ । शैक्षिक प्रमाणपत्र लिएर करिअरको बाटो तय

त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कु-यै विद्यार्थी

काठमाडौं । देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल कुर्न बाध्य भएका छन् । सामान्यतया तीन महिनासम्म परीक्षाफल प्रकाशन गर्नुपर्नेमा त्रिविले एक वर्ष बित्दासमेत परीक्षाफल प्रकाशन गरेको छैन । त्रिविले समयमा नै परीक्षाफल प्रकाशन नगर्दा […] The post त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कु-यै विद्यार्थी appeared first on राजधानी राष्ट्रिय दैनिक.

चुनावी तालमेल किन गर्ने, माधव नेपालले गरे यस्तो 'ब्रिफिङ'

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले सफलता प्राप्त गर्ने दाबी गरेका छन्। अरु पार्टीहरुसँग तालमेल गरी चुनावी नतिजा आफ्नो पार्टीको पक्षमा पार्ने नेपालले बताए। ‘चुनावको तयारीलाई फोकस गरेर, केन्द्रबिन्दुमा राखेर त्यसका निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि…

चुनावी प्रतिस्पर्धा सकियो, अब काममा प्रतिस्पर्धा हुन्छ : विश्वप्रकाश

नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धा सकिएको भन्दै अब काममा प्रतिस्पर्धा गर्ने बताएका छन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै काँग्रेसको मुख्य कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्नो जित व्यक्तिगत रुपमा नभई बदलिएको काँग्रेस बनाउने आकांक्षाको जित भएको बताए । जितले आफू स्वाभाविक रुपमा गौरवान्वित भए पनि यसले आफूलाई थप जिम्मेवारी बढाएको उनले बताए ।उनले महामन्त्रीमै निर्वाचित अर्का युवा नेता गगन थापाको जितमा पनि खुशी व्यक्त गरे । मह

कसैको अनुहार हेरेर काम गर्दिनँ, मलाई नतिजा चाहिन्छः अर्थमन्त्री शर्मा

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफ्नो एकमात्रै उद्देश्य नतिजा निस्कने गरी कार्यसम्पादन गर्ने भएको बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र सुधार्न आफूले प्रयत्न गर्ने बताए । उनले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने पनि बताए ।  पदभार समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’शर्माले मन्त्रालयका कर्मचारीहरुलाई अर्थतन्त्

आन्तरिक मुल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्न निर्देशन

यमलाल भुसाल, बुटवल । हरेक काममा एक कदम अगाडी नै निर्णय गदै नमूना नगरपालिकाको नाम कमाउन सफल रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट पूर्णतः बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीन सम्मको परीक्षा […]