ह्रासोन्मुख सनातन धर्मको पुनरूत्थान

सनातन धर्म अति प्राचीन तथा विशिष्ट दर्शनमा अडिएको धर्म हो । दृश्य जगतको आविर्भावदेखि मानवोचित अनुशासन तथा कर्तव्यपालनका सन्देशहरू यहीँ समाविष्ट छन् । शाश्वत सत्यको खोजी र विश्लेषण गर्न सक्षम पूर्विय दर्शन पद्धतिहरू वेद, वेदाङ्ग एवं यसका उपाङ्गहरूमा आधारित छन् । सर्वोत्कृष्ट तथा प्राचीनतम् शब्द भण्डारबाट निःसृत आप्त प्रमाणहरूको आधारमा दर्शनहरूको सिर्जना भएको हो । […]

सम्बन्धित सामग्री

अलिगढ मुस्लिम विश्वविद्यालयमा सनातन धर्म पढाई हुने

अब उत्तर प्रदेशको अलीगढ मुस्लिम विश्वविद्यालयको इस्लामिक अध्ययन विभागमा पनि सनातन धर्म पढाइने भएको छ । अलीगढ मुस्लिम विश्वविद्यालयमा  स्नातकोत्तर विद्यार्थीहरूको लागि सनातन धर्मको पाठ्यक्रम ल्याइएको छ। अलीगढ मुस्लिम विश्वविद्यालयका प्रवक्ता उमर सलीम पिरजादाले भने – ‘अलीगढ मुस्लिम विश्वविद्यालय एक समावेशी विश्वविद्यालय हो जहाँ सबै धर्मका विद्यार्थीहरू आउँछन्। त्यसैले हामीले इस्लामिक अध्ययन विभाग (एमए) मा […]

सकियो राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन

काठमाडौँ- राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा काठमाडौँमा दुई दिन (२६ र २७ असार) चलेको राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न भएको छ।  देशको विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभागी सम्मेलनले सर्व धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र पुनः स्थापनामा मन, वचन र कर्मले प्रतिबद्ध रहने संकल्प गरेको छ। सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन […]

राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न

राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सनातन धर्म संस्कृति महासंघको आयोजनामा असार २६ गते सुरु भएको सम्मेलन २७ गते सम्पन्न भएको हो । विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको सम्मेलनले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने कार्यमा मन वचन र कर्मले प्रतिवद्ध रहने १० बुँदे संकल्प गरेको छ । सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन हिन्दुराष्ट्र स्थापना गर्न सम्बद्ध सबै पक्षसँग आग्रह समेत गरेको छ ।

पाशुपत क्षेत्रमा सनातन धर्म सम्मेलन

काठमाडाैं : राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घको आयोजनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन शुरु भएको छ।पाशुपत क्षेत्रमा आजदेखि शुरु भएको सोमबारसम्म चल्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दू, बौद्ध किराँत धर्मका विद्वान्‌ले सहअस्तित्वपूर्ण समाज निर्माणका लागि आध्यात्मिक चिन्तनको महत्वकाबारे छलफल गर्नेछन्।करिब ६० जिल्लाका धार्मिक अगुवा सम्मेलनमा धार्मिक गुरु, लेखकलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक

पाशुपत क्षेत्रमा सनातन धर्म सम्मेलन

काठमाडौँ – राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घको आयोजनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन शुरु भएको छ। पाशुपत क्षेत्रमा आजदेखि शुरु भएको सोमबारसम्म चल्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दू, बौद्ध किराँत धर्मका विद्वान्ले सहअस्तित्वपूर्ण समाज निर्माणका लागि आध्यात्मिक चिन्तनको महत्वकाबारे छलफल गर्नेछन्। करिब ६० जिल्लाका धार्मिक अगुवा सम्मेलनमा धार्मिक गुरु, लेखकलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। […]

काठमाडौंमा सनातन धर्म सम्मेलन सुरु

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा आइतबार काठमाडौंको पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ ।

पशुपतिमा दुई दिने सनातन धर्म सम्मेलन, तस्बिरमा हेर्नुस्

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा दुईदिने ‘राष्ट्रव्यापी सनातन धर्म सम्मेलन’ सुरु भएको छ । काठमाण्डौंको पशुपतिक्षेत्रमा सुरु भएको सम्मेलनको उद्घाटन समारोहमा राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले वैदेशिक शक्तिहरूको बलमा जवरजस्ती नेपालमा धर्मनिरपेक्षता घोषणा गरिएको आरोप लगाउदै हिन्दुराष्ट्र पुनःस्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दु, बौद्ध,

काठमाडौंमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

काठमाडौंमा आइतबारबाट दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ ।  काठमाडौंको पशुपतिक्षेत्रमा असार २६ र २७ गते वैदिक सनातन धर्म सम्मेलन आयोजना हुने भएको हो ।  राष्ट्रिय धर्म संस्कृति सम्मेलन नाम दिइएको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक पक्षले जनाएको छ । राप्रपा नेपाल आबद्ध  राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।जगतगुरु १००८ स्वामी बालसन्त मो

काठमाडौँमा भोलिदेखि राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन

काठमाडौँ- काठमाडौँमा आइतबारदेखि दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। २६ र २७ असारमा काठमाडौँको पशुपति क्षेत्रमा हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए […]