काठमाडौंमा सनातन धर्म सम्मेलन सुरु

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा आइतबार काठमाडौंको पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ ।

सम्बन्धित सामग्री

जनकपुरमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु

जनकपुरधाम : धनुषाको जनकपुरधाममा आजदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद संगोष्ठी (सम्मेलन) सुरु भएको छ। महेन्द्रनारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा आज सम्मेलनको उद्घाटन गर्दै बोधिसत्व स्वामी आनन्द अरुणले विश्वमा देखापरेका जटिल स्वास्थ्य समस्या समाधानमा आयुर्वेद चिकित्सा पद्दति सहयोगीसिद्ध हुनसक्ने भन्दै यसको प्रवद्र्धनका लागि सबैले ध्यानदिनुपर्नेमा जोड दिए। नेपाल वैदिक सनातन धर्म परम्पराको देशमात्रै नभएर आयुर्वेदको समेत पवित्र भूमि रहेको भन्दै उनले परम्परागत चिकित्सा, बहुमूल्य

नौ घण्टा पैदल हिँडेर देवघाटधाम परिक्रमा

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा गण्डकी परिक्रमा गरिएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले मङ्गलबार नौ घण्टा पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गरिएको हो । छब्बीस किलोमिटरको दूरीमा करिब तीन हजारको सहभागिता रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।विसं २०३८ देखि देवघाटमा गण्डकी परिक्रमा गर्न थालिएको थियो । केही वर्ष रोकिएको अभियान गत वर्षदेखि पुनः सुरु भएको हो । देवघाटधाम क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा भएको गण्डकी परिक्रमालाई आगामी वर्षहरूमा प

देवघाटधाममा आज गण्डकी परिक्रमा गरिने

भरतपुर – देवघाटधाममा गण्डकी परिक्रमा गरिने भएको छ। वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आज पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गर्न लागिएको हो। देवघाटधाम क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा गण्डकी परिक्रमा गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिए। सो कार्यक्रममा एक हजार बढीको सहभागिता रहने उजले बताए। गत वर्षदेखि सुरु […]

राप्रपाले थाल्यो हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै चन्दा संकलन

काठामाडौँ । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । काठमाडौंमा आयोजित बिहीबार एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा. धवल शमशेर राणालाई दिइएको छ। वैदिक सनातन धर्म […]

राप्रपाको ‘कोष वृद्धि’ अभियान सुरु

काठमाडौँ– राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन ‘कोष वृद्धि’को अभियान सुरु गरेको छ ।  काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र सङ्घसंस्थालाई  जोड्न, स्वदेश र […]

हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल सनातन धर्म संस्कृति संगठनले सनातन हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्राको आयोजना गरेको छ । काठमाडौँको मैतिदेवि मन्दिरबाट सुरु गरिएको सो पैदलयात्रा पशुपतिनाथ मन्दिरसम्म पुगेर समापन गरिएको थियो । राप्रपाले हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै आइरहेको छ ।

राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न

राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सनातन धर्म संस्कृति महासंघको आयोजनामा असार २६ गते सुरु भएको सम्मेलन २७ गते सम्पन्न भएको हो । विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको सम्मेलनले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने कार्यमा मन वचन र कर्मले प्रतिवद्ध रहने १० बुँदे संकल्प गरेको छ । सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन हिन्दुराष्ट्र स्थापना गर्न सम्बद्ध सबै पक्षसँग आग्रह समेत गरेको छ ।

पशुपति क्षेत्रमा सनातन धर्म सम्मेलन सुरु

काठमाडौँ। राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा आइतबार काठमाडौँको पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेका हुन्। थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे।

पशुपतिमा दुई दिने सनातन धर्म सम्मेलन, तस्बिरमा हेर्नुस्

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा दुईदिने ‘राष्ट्रव्यापी सनातन धर्म सम्मेलन’ सुरु भएको छ । काठमाण्डौंको पशुपतिक्षेत्रमा सुरु भएको सम्मेलनको उद्घाटन समारोहमा राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले वैदेशिक शक्तिहरूको बलमा जवरजस्ती नेपालमा धर्मनिरपेक्षता घोषणा गरिएको आरोप लगाउदै हिन्दुराष्ट्र पुनःस्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दु, बौद्ध,

विश्व ॐकार एकता महाअभियान सुरु

काठमाडौँ– धार्मिक, सांस्कृतिक सङ्घसंस्थालाई एकाकार गर्दै विश्व ॐकार एकता महाअभियान सुरु भएको छ । नेपाल सन्त समाजको संरक्षण र विश्व हिन्दू महासङ्घको अभिभावकत्वमा साउनमा देवघाटबाट शुरु भएको महाअभियानले वैदिक सनातन धर्म सापेक्ष राष्ट्र स्थापनाको विषयलाई मुख्य मुद्दा बनाएको छ । समाजमा ह्रास हुँदै गएको धार्मिक, सांस्कृतिक गतिविधि पुनःस्थापित गरी यसका वैज्ञानिक पक्ष जनसमक्ष लैजाने उद्देश्यले […]