काठमाडौँमा भोलिदेखि राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन

काठमाडौँ- काठमाडौँमा आइतबारदेखि दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। २६ र २७ असारमा काठमाडौँको पशुपति क्षेत्रमा हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए […]

सम्बन्धित सामग्री

त्रुटिपूर्ण नयाँ भाष्यले देश समस्याको दलदलमा भासियाे : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा मुलुक नयाँ नयाँ समस्याको दलदलमा भासिएको विचार व्यक्त गरेका छन् । आज काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पूर्ण समस्याको मुल जड सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणा...

सकियो राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन

काठमाडौँ- राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा काठमाडौँमा दुई दिन (२६ र २७ असार) चलेको राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न भएको छ।  देशको विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभागी सम्मेलनले सर्व धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र पुनः स्थापनामा मन, वचन र कर्मले प्रतिबद्ध रहने संकल्प गरेको छ। सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन […]

नेपालले चाँडै हिन्दु राष्ट्रको मान्यता पाउँछः थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालले चाँडै हिन्दु राष्ट्रको पहिचान पाउने बताएका छन् । काठमाडौँमा 'राष्ट्रव्यापी सनातन धर्म सम्मेलन' को दुई दिने राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको कार्यक्रममा उनले हिन्दु राष्ट्र छिट्टै पुनःस्थापना हुने बताएका हुन् । विदेशी शक्तिहरूको बलमा जबर्जस्ती...

नेपालले चाँडै हिन्दु राष्ट्रको मान्यता पाउँछः थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालले चाँडै हिन्दु राष्ट्रको पहिचान पाउने बताएका छन् । काठमाडौँमा 'राष्ट्रव्यापी सनातन धर्म सम्मेलन' को दुई दिने राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको कार्यक्रममा उनले हिन्दु राष्ट्र छिट्टै पुनःस्थापना हुने बताएका हुन् । विदेशी शक्तिहरूको बलमा जबर्जस्ती...

नेपालमा धर्म निरपेक्ष लोकतान्त्रिक मूल्य-मान्यता अनुकूल छैन : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सङ्गठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । आज (आइतबार) काठमाडौँमा राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घले आयोजना गरेको कार्यक्रममा थापाले सनातन धर्म संस्कृतिको रक्षा गर्ने भनी संविधानमै उल्लेख भएकाले सङ्गठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनलाई नियन्त्रण गर्न माग […]

राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन काठमाडौँमा

काठमाडौँ । राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घले यही असार २६ देखि दुई दिनसम्म पशुपत क्षेत्रमा राष्ट्रिय धर्म संस्कृति सम्मेलन गर्ने भएको छ । राप्रपा नेपाल आबद्ध महासङ्घले आयोजना गर्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैनलगायत विभिन्न सम्प्रदायका धार्मिक प्रतिनिधि सहभागी हुने जनाइएको छ । सम्मेलनमा ‘सनातन हिन्दु राष्ट्र अवधारणा र […]