काठमाडौँ- राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा काठमाडौँमा दुई दिन (२६ र २७ असार) चलेको राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न भएको छ। देशको विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभागी सम्मेलनले सर्व धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र पुनः स्थापनामा मन, वचन र कर्मले प्रतिबद्ध रहने संकल्प गरेको छ। सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन […]