अलिगढ मुस्लिम विश्वविद्यालयमा सनातन धर्म पढाई हुने

अब उत्तर प्रदेशको अलीगढ मुस्लिम विश्वविद्यालयको इस्लामिक अध्ययन विभागमा पनि सनातन धर्म पढाइने भएको छ । अलीगढ मुस्लिम विश्वविद्यालयमा  स्नातकोत्तर विद्यार्थीहरूको लागि सनातन धर्मको पाठ्यक्रम ल्याइएको छ। अलीगढ मुस्लिम विश्वविद्यालयका प्रवक्ता उमर सलीम पिरजादाले भने – ‘अलीगढ मुस्लिम विश्वविद्यालय एक समावेशी विश्वविद्यालय हो जहाँ सबै धर्मका विद्यार्थीहरू आउँछन्। त्यसैले हामीले इस्लामिक अध्ययन विभाग (एमए) मा […]

सम्बन्धित सामग्री

बैतडीमा अझै पुगेन पाठ्यपुस्तक

बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सकेको छैन । बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै जिल्लामा पुगेका छन् । सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । विद्यार्थीसित विना पुस्तक पढाई गर्नुपर्ने बाध्यता छ ।  विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि  पाठ्यपुस्तकको अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले ब