काठमाडौंमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

काठमाडौंमा आइतबारबाट दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ ।  काठमाडौंको पशुपतिक्षेत्रमा असार २६ र २७ गते वैदिक सनातन धर्म सम्मेलन आयोजना हुने भएको हो ।  राष्ट्रिय धर्म संस्कृति सम्मेलन नाम दिइएको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक पक्षले जनाएको छ । राप्रपा नेपाल आबद्ध  राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।जगतगुरु १००८ स्वामी बालसन्त मो

सम्बन्धित सामग्री

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौँ – राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको प्रस्ताव गरेको छ । ‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । साथै प्रत्यक्ष निर्वाचित कार्यकारी […]

सनातन धर्म संस्कृति सम्मेलन : धर्म परिवर्तन नियन्त्रणको माग

काठमाडौं । राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा काठमाडौंमा दुई दिन (२६ र २७ असार) चलेको राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न भएको छ। देशको विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभागी सम्मेलनले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनःस्थापनामा मन, वचन र कर्मले प्रतिबद्ध रहने संकल्प गरेको छ। सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन हिन्दूराष्ट्र स्थापना […]

राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न

राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सनातन धर्म संस्कृति महासंघको आयोजनामा असार २६ गते सुरु भएको सम्मेलन २७ गते सम्पन्न भएको हो । विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको सम्मेलनले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने कार्यमा मन वचन र कर्मले प्रतिवद्ध रहने १० बुँदे संकल्प गरेको छ । सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन हिन्दुराष्ट्र स्थापना गर्न सम्बद्ध सबै पक्षसँग आग्रह समेत गरेको छ ।

काठमाडौंमा सनातन धर्म सम्मेलन सुरु

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा आइतबार काठमाडौंको पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ ।

संगठित र योजनाबद्धरुपले भइरहेको धर्म परिवर्तन नियन्त्रण गर्न अध्यक्ष थापाको माग

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।  आइतबार काठमाडौंमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले सनातन धर्म संस्कृतिको रक्षा गर्ने भनी संविधानमा नै उल्लेख भएकाले संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनलाई नियन्त्रण गर्न माग गरेका […]

नेपालले बेच्यो ४ अर्ब बढीको अलैँची

काठमाडौं। चालू आर्थिक वर्षमा नेपालले ४ अर्ब ५० करोडको अलैँची निर्यात गरेको छ। सर्वोच्च अदालतले आदेश दिएपछि चितवनमा सवारी लाइसेन्स वितरणको काम तत्काललाई रोकिएको छ। काठमाडौंमा भोलिदेखि दुई दिनसम्म वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। श्रीलंकाको पश्चिमी प्रान्तमा अनिश्चितकालिन कर्फ्यू जारी गरिएको छ। भारतमा बाढीको कारण १६ जनाको ज्यान गएको छ।

काठमाडौंमा भोलिदेखि राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन

काठमाडौं। काठमाडौंमा आइतबारदेखि दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। २६ र २७ असारमा काठमाडौंको पशुपति क्षेत्रमा हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । राप्रपा नेपाल आवद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए […]

भोलिदेखि काठमाडौंमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

काठमाडौं । भोलिदेखि दुई दिन काठमाडौंको पशुपतिक्षेत्रमा सञ्चालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्य लगायत धार्मिक व्यक्तिहरूबाट उद्घाटन...

भोलिबाट काठमाडौंमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

भाेलि आइतबारदेखि दुई दिन काठमाडौंको पशुपतिक्षेत्रमा संचालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी...

सनातन धर्म संस्कृति संगठनको अध्यक्षमा पुष्पराज, कार्यसमितिमा अरु को-को ?

काठमाडौं । राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनको प्रथम केन्द्रीय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले योगी पुष्पराज पुरुषलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । पुरुष यसअघि पनि सो संगठनका अध्यक्ष रहिसकेका छन् । देशभरका ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको महाधिवेशनमा ४३२ जनाको प्रतिनिधित्व रहेको थियो । महाधिवेशनले काठमाडौंका खिलनाथ काफ्ले र सुजन अधिकारीलाई उपाध्यक्ष, भक्तपुरका दिपक महाराज आत्रेयलाई महासचिव पदमा चयन गरेको छ । यसैगरी गिरीराज पुरुष,बर्दिया, सदस्य,सचिव, नवलपुरकी सिता बस्याल कोष...