भारतविरुद्ध ५३ प्रगतिशील वामपन्थीको संयुक्त विज्ञप्ति

२१ कात्तिक, काठमाडौं । राजधानीमा विहीबार आयोजित एक भेलापछि ५३ जना प्रगतिशील लेखक तथा वाम विचारकहरुले कालापानीमा भारतीय हस्तक्षेपको विरोध गर्दै संयुक्त प्रेस वक्तव्य निकालेका छन् । विज्ञप्ति जारी गर्नेहरुमा खगेन्द्र सग्र्रौला, हरि रोका, निनु चापागाईं, …

सम्बन्धित सामग्री

गगन–विश्वप्रकाशको संयुक्त विज्ञप्ति : सावधानी पुर्याउन नसक्दा सत्ता गुम्यो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा योपटक पछि परेको स्वीकार गरेका छन्। शनिबार मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै जनताको मतबाट पहिलो दलका रूपमा विजयी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा पछि परेको स्वीकार गरेका हुन्। उनीहरूले भनेका छन्, ‘नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ। तर, ग

राष्ट्रपतिको कदमविरुद्ध सत्तारूढ दलहरूको संयुक्त विज्ञप्ति

काठमाडौं : सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध संयुक्त विज्ञप्ति निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको  सरकारमा सहभागी दलहरुको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमाभित्र प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्

संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारुढ पाँचदलिय गठबन्धनले संयुक्त विज्ञप्ती जारी गर्ने भएको छ । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । राष्ट्रपतिले संविधान उल्लघंन गरेको गठबन्धनले निष्कर्ष निकालेको छ । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले संघीय संसदले पास गरेर पठाएको […]

चुनावको माहौल बनाउन गठबन्धनले संयुक्त विज्ञप्ति निकाल्ने

काठमाडौँ-  सत्तागठबन्धनले स्थानीय तह चुनावको माहौल बनाउन संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्ने निर्णय गरेको छ। सत्ता गठबन्धनको बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकले चुनावको माहौल बनाउन संयुक्त विज्ञप्ति निकालेर अघि बढ्नुपर्ने निष्कर्श निकालेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए। […]

सत्तागठबन्धनले स्थानीय तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने

पाँचदलीय सत्तागठबन्धनले स्थानीय तहको निर्वाचनमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ। चुनावी रणनीति बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो।  बैठकमा...

८ क्लबको संयुक्त विज्ञप्ति : स्वीकृतिबिना अन्य प्रतियोगिता र क्लबमा खेल्न नपाउने

१५ फागुन, काठमाडौं। ए डिभिजन लिग खेल्ने ८ क्लबले संयुक्त विज्ञप्ति जारी गर्दै क्लबको स्वीकृति बिना अन्य प्रतियोगिता र क्लबमा आबद्ध नहुन खेलाडीलाई आग्रह आग्रह गरेको छ । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित ८ क्लबले आइतबार प्रेस विज्ञप्ति निकाल्दै ए लिगका लागि क्लबमा दर्ता भएका खेलाडीलाई क्लबको स्विकृति बिना अन्य क्लबमा आबद्द नहुन आग्रह गरेको […]

एमाले जोगाउन अपिल गर्दै ११ जिल्ला अध्यक्षहरूले जारी गरे संयुक्त विज्ञप्ति

नेकपा (एमाले) पार्टी जोगाउनुपर्ने भन्दै गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।  उनीहरुले नेकपा एमाले पार्टी जीवन्त गतिशील पार्टी हो भन्दै पार्टीभित्र विगत वर्षहरूदेखि आन्तरिक अन्तरविरोध देखा परिरहेकोले यो अन्तर संघर्षले पार्टीलाई क्षति पु¥याई रहेको महसुस गरेको बताएका छन् ।  ‘कम्युनिष्टको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेतालाई एकताबद्ध भइ नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं, विज्ञप्तिमा उल्लेख छ ।  ...