सत्तागठबन्धनले स्थानीय तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने

पाँचदलीय सत्तागठबन्धनले स्थानीय तहको निर्वाचनमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ। चुनावी रणनीति बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो।  बैठकमा...

सम्बन्धित सामग्री

गगन–विश्वप्रकाशको संयुक्त विज्ञप्ति : सावधानी पुर्याउन नसक्दा सत्ता गुम्यो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा योपटक पछि परेको स्वीकार गरेका छन्। शनिबार मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै जनताको मतबाट पहिलो दलका रूपमा विजयी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा पछि परेको स्वीकार गरेका हुन्। उनीहरूले भनेका छन्, ‘नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ। तर, ग

सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति, नेताहरुले जारी गरे संयुक्त विज्ञप्ति

काठमाडौँ–पाँच दलीय सत्ता गठबन्धनले निरन्तरता पाउने भएको छ। मंसिर ४ को आम निर्वाचनपछि पहिलो पटक सोमबार बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र संयुक्त जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मुलुकका सामु विद्यमान चुनौतीको […]

संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारुढ पाँचदलिय गठबन्धनले संयुक्त विज्ञप्ती जारी गर्ने भएको छ । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । राष्ट्रपतिले संविधान उल्लघंन गरेको गठबन्धनले निष्कर्ष निकालेको छ । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले संघीय संसदले पास गरेर पठाएको […]

तालमेलको आव्हानसहित सत्ता गठबन्धनले संयुक्त वक्तव्य जारी गर्ने

सत्ता गठबन्धनमा रहेका पाँच दलले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएका छन् । नेपाली काँग्रेसका एक नेताले दिएको जानकारी अनुसार गठबन्धन दलका शीर्ष नेताको हस्ताक्षरसहित देशव्यापी तालमेल गर्न आव्हान गर्दै संयुक्त वक्तब्य जारी गर्न लागिएको हो । ‘रामचन्द्र पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ, गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको छ’ ती नेता

८ क्लबको संयुक्त विज्ञप्ति : स्वीकृतिबिना अन्य प्रतियोगिता र क्लबमा खेल्न नपाउने

१५ फागुन, काठमाडौं। ए डिभिजन लिग खेल्ने ८ क्लबले संयुक्त विज्ञप्ति जारी गर्दै क्लबको स्वीकृति बिना अन्य प्रतियोगिता र क्लबमा आबद्ध नहुन खेलाडीलाई आग्रह आग्रह गरेको छ । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित ८ क्लबले आइतबार प्रेस विज्ञप्ति निकाल्दै ए लिगका लागि क्लबमा दर्ता भएका खेलाडीलाई क्लबको स्विकृति बिना अन्य क्लबमा आबद्द नहुन आग्रह गरेको […]

पार्टी विभाजन नगर्न महन्थ –उपेन्द्रबीच सहमति, संयुक्त विज्ञप्ति जारी गरिँदै

विभाजन उन्मुख देखिएको जनता समाजवादी पार्टी तत्कालका लागि नफुटाउने दिशा तर्फ अगाडि बढेको छ। जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भइरहेको वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ।  जसपाका एक कार्यकारिणी सदस्यले लोकान्तरलाई दिएको जानकारी अनुसार आज दुबै जना अध्यक्षको संयुक्त हस्ताक्षरमा पार्टी एकढिक्का रहेको सन्देश दिने गरी प्रेस विज्ञप्ति जारी गरिनेछ। पछिल्लो समयमा दुबै अध्यक्षले छुट्टा छुट्टै पार्टीको नाममा विज्ञप्ति जारी गर्ने गरेका थिए। ‘फुट्न लागेको नेकपा एमाले जुटिसकेको छ, न...

एमाले जोगाउन अपिल गर्दै ११ जिल्ला अध्यक्षहरूले जारी गरे संयुक्त विज्ञप्ति

नेकपा (एमाले) पार्टी जोगाउनुपर्ने भन्दै गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।  उनीहरुले नेकपा एमाले पार्टी जीवन्त गतिशील पार्टी हो भन्दै पार्टीभित्र विगत वर्षहरूदेखि आन्तरिक अन्तरविरोध देखा परिरहेकोले यो अन्तर संघर्षले पार्टीलाई क्षति पु¥याई रहेको महसुस गरेको बताएका छन् ।  ‘कम्युनिष्टको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेतालाई एकताबद्ध भइ नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं, विज्ञप्तिमा उल्लेख छ ।  ...