८ क्लबको संयुक्त विज्ञप्ति : स्वीकृतिबिना अन्य प्रतियोगिता र क्लबमा खेल्न नपाउने

१५ फागुन, काठमाडौं। ए डिभिजन लिग खेल्ने ८ क्लबले संयुक्त विज्ञप्ति जारी गर्दै क्लबको स्वीकृति बिना अन्य प्रतियोगिता र क्लबमा आबद्ध नहुन खेलाडीलाई आग्रह आग्रह गरेको छ । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित ८ क्लबले आइतबार प्रेस विज्ञप्ति निकाल्दै ए लिगका लागि क्लबमा दर्ता भएका खेलाडीलाई क्लबको स्विकृति बिना अन्य क्लबमा आबद्द नहुन आग्रह गरेको […]

सम्बन्धित सामग्री

एनएसएल अनिश्चित

काठमाडौं । विवाद मुछिएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोलिपल्ट (बिहीबार) एनएसएल आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । एनएसएल आयोजकको मागअनुसार नै […] The post एनएसएल अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.