बलम्वु अस्थायी आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं.१२ बलम्वुमा अवस्थित नहुँदा स्वस्थ सामुदायिक अस्पतालमा सञ्चालन गर्न लागिएको अक्सिजन सहितको आइसोलेसन सेन्टरका लागि स्थानीय समुदाय, सङ्घ/संस्थाबाट सहयोग हस्तान्तरण गर्ने क्रम जारी रहेको छ। कोभिड–१९ सङ्क्रमित बिरामीलाई प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले बलम्वु अस्थायी आइसोलेसन व्यवस्थापन समितिले सञ्चालन गर्न लागेको बलम्वु अस्थायी आइसोलेसन सेन्टरको लागि लाईन्स् क्लब अफ चन्द्रागिरि […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सरकारलाई १ करोडको स्वास्थ्य सामग्री सहयोग

कर्णाली प्रदेश सरकारलाई कोभिड–१९ प्रतिकार्यका लागि १ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। प्रतिमान निमा स्मृति प्रतिष्ठानले उक्त, सामग्री सहयोग गरेको हो । बिहीवार प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेसन गराउन, इमर्जेन्सी रिलिफ बेड, पिपिइ सेट, मास्क,डिजिटल थर्मामिटर,गोलप्स लगायतका स्वास्थ्य सामाग्री प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तर गरेकी हुन् ।स्वास्थ्य सामाग्री बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला प्रदेश सरकार

जर्मनीद्वारा नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं।जर्मनीले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोगस्वरुप आज स्वास्थ्य सामागी हस्तान्तरण गरेको छ।नेपालस्थित जर्मन राजदूत रोल्याण्ड शेफरले ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन्।जर्मनीले ६२ थान भेन्टिलेटर, २७ हजार ५०० एफएफपी २ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट्स,२०० बडी ब्याग, ५ थान आइसोलेसन सेन्टर टेन्ट लगायतका सामाग्री दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

पाल्पाका एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री

पाल्पा ।  पाल्पामा क्रियाशिल संस्था कालीगण्डकी फाउण्डेशन नेपालले जिल्लाको रामपुर क्षेत्रमा चल्ने एम्बुलेन्सका चालकलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोभिड संक्रमणमा जुध्दै यस्तो अबस्थामा संक्रमित तथा अन्य बिरामीलाई उपचार तथा आइसोलेसन बाट घर लान ल्याउन २४ शै घण्टा खट्ने एम्बुलेन्स चालकको मनोबल उच्च बनाउन सस्थाले स्वास्थ्य सामाग्री दिएको हो ।

फ्रान्सले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

काठमाडौं। फ्रान्सले युरोपियन युनियनको सिविल प्रोटेक्सन मेकानिज्मअन्तर्गत नेपाललाई पठाएको स्वास्थ्य सामाग्री आज बिहान काठमाडौं आइपुगेको छ। त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामाग्री नेपालका लागि फ्रान्सका राजदूतले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेन्टिलेटर, फेस मास्क, एफएफपीटु मास्क, भिनाइल ग्लोभ, आइसोलेसन गाउन र टेस्टकिट लगायतका स्वास्थ्य सामाग्री फ्रान्सले पठाएको छ।

फ्रान्स, जर्मनी, फिनल्याण्डले पठाएको स्वास्थ्य सामाग्री भोलि आइपुग्ने

काठमाडौं। फ्रान्स,जर्मनी,फिनल्याण्डले ईयूको सिविल प्रोटेक्सन मेकानिज्म अन्तर्गत नेपाललाई पठाएको स्वास्थ्य सामाग्री भोलि बिहान ९ः५५ बजे काठमाडौं आइपुग्ने भएको छ। त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामाग्री नेपाललाई हस्तान्तरण गरिने काठमाडौंस्थित फ्रान्सेली दुतावासले जनाएको छ।उनीहरुले १४ वटा भेन्टिलेटर,३० लाख थान फेस मास्क,३ लाख ५० हजार एफएफपीटु मास्क,५२ हजार ५०० जोर भिनाइल ग्लोभ, ३० हजार आइसोलेसन गाउन र २० हजार टेस्टकिट उपलब्ध गराउने छन्।

फ्रान्स, जर्मनी, फिनल्याण्ड र अजरबैजानले स्वास्थ्य सामाग्री पठाउने

काठमाडौं। यूरोपेली युनियन (इयु)सदस्य राष्ट्र फ्रान्स, जर्मनी, फिनल्याण्ड र अजरबैजानले इयुको सिविल प्रोटेक्सन मेकानिज्मअन्‍तर्गत नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन्। उनीहरुले १४ वटा भेन्टिलेटर, ३० लाख थान फेस मास्क, ३ लाख ५० हजार एफएफपीटु मास्क, ५२ हजार ५ सय जोर भिनाइल ग्लोभ, ३० हजार आइसोलेसन गाउन र २० हजार टेस्टकिट उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रदेश १ सरकारलाई यूएनडीपीद्वारा स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण

विराटनगर : प्रदेश १ सरकारलाई यूएनडीपीले स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरेको छ। सोमवार यूएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको हो। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आइसोलेसन केन्द्रका लागि स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको