उद्योगपति घिमिरेद्वारा आइसोलेसन सेन्टरहरुलाइ अक्सिजन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण - Purbeli News

इटहरी / इटहरीमा रहेको कोभिड रिलिफ एन्ड आइसोलेसन सेन्टरलाई एस.जी. अर्गनाइजेसनले अक्सिजनसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गएको छ । अर्गनाइजेसनका अध्यक्ष, उद्योगी शिव घिमिरेले स्वास्थ्य सामग्रीहरु आइसोलेसनलाई हस्तान्तरण गरेका हुन् । आफूले सामाजिक उत्तरदायीत्व वहन गर्नका लागि अक्सिजनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए । उनले ११ थान अक्सिजन ग्याँस, अक्सिमिटर, ब्याज ५० थान, सर्जीकल मास्क पाँच...

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

अर्घाखाँची अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

अर्घाखाँची – अर्घाखाँची दिगो विकास केन्द्रले अर्घाखाँची अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । डा.जयबहादुर टण्डन र डा.मुक्ति श्रेष्ठको पहलमा केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो । जिल्ला अस्पतालमा एक कार्यक्रमबीच पिपिई सेट, मास्क, आइग्लास, स्यानिटाइजर, फेसशिल्ड, गगल्स, ओटीगनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा डा.टण्डन, डा.श्रेष्ठ, कांग्रेस जिल्ला सभापति […]

स्वास्थ्य सामग्री हस्तान्तरण

बगनासकाली बहुउद्देश्यीय सहकारी र ग्रामीण स्वावलम्बन विकास केन्द्रले संयुक्त रुपमा  स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोभिड सङ्क्रमणको न्यूनीकरण नभइसकेको जनाउँदै ती दुई सस्थाले सङ्क्रमणबाट सुरक्षित रहन र उपचारका निम्ति चाहिने साम्रगी बगनासकाली गाउँपालिकाभित्रका स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका हुन्  ।  ती सामग्रीका अक्सिजन कन्सन्ट्रेटर दुई , अक्सिजन फ्लोमिटर दुई , अक्सिजन सिलिण्डर , अक्सिजन सिलिण्डर रेञ्च एक, पल्स अक्सोमिटर पाँच, प्यासेन्ट मोनिटर दुई, भिटिएस २००, ऐन्जिेन किट ३००, पिपिई सेट ३० थान, स्यानिटाइजर १०० लि...

गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

गाउँ सेवा परिवार विर्घा, स्याङ्जाले कालीगण्डकी गाउँपालिकामा औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेको छ। परिवारले कालीगण्डकी गाउँपालिका र विर्घा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सर्नट्रेटर, बाइपैप मसीन, पीपीई सेट, सर्जिकल मास्क, कोभिड...

स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई करीब ३ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टिजेन किट, गाउन सेट, मास्क, पञ्जालगायत स्वास्थ्य सामग्री प्रदान गरेको हो । महासमिति सदस्य राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमयले बुधवार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।  प्रदत्त स्वास्थ्य सामग्रीमा १० हजार एन्टिजेन किट, ५० ओटा पल्स अक्सिमिटर, ५० लिटर क्षमताका २५ ओटा अक्सिजन सिलिण्डर र १०० ओटा नजल अक्सिजल ट्युब, ७०० कोभिड गाउन सेट, ३०० जोडी कोभिड सुज कजर, ५० डेथबडी ब्याग, ३०० कोभिड फेससिल्ड, २५ लिटर ह्याण्ट सेनिटाइजर, ५०० जोडी पञ्जा, ८ हजार मास्क, ५०० केएन ९५ मास्क र ३०० सर्जिकल मास्क रहेका छन् । जिल्लाका दशओटै स्थानीय तहमा पु¥याउने गरी स्वास्थ्य कार्यालयलाई स्वास्थ्यसामग्री हस्तान्तरण गरिएको महासमिति सदस्य राईले बताए । ‘हामी राजनीतिक भेटघाटका क्रममा खोटाङका गाउँगाउँमा पुग्यौं, कोभिडबाट नागरिक प्रभावित भएको पायौं,’ उनले भने, ‘अक्सिजन नपाएर नागरिकले कष्ट खेप्न बाध्य थिए । कतिले ज्यान गुमाउनु प¥यो । त्यसैलाई ध्यानमा राख्दै काठमाडौं पुगेका बेला स्वास्थ्य सामग्री ल्याउन पहल गरेका हौं ।’  रासस

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई करिब रु तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टिजेन किट, गाउन सेट, मास्क, पञ्जालगायत स्वास्थ्य सामग्री प्रदान गरेको हो । महासमिति सदस्य राई […]

ट्रष्टमार्फत सहयोग सामग्री हस्तान्तरण

यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट जिल्लाका स्थानीयत तह तथा स्वास्थ्य चौकीमा २३ वटा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टले सोमबार नुवाकोट जिल्लाका स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई अक्सिजन कन्सनट्रेटर, मास्क, पीपीई, सेनिटाइजर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अमेरिकन मेडिकल, फाउन्डेसन, नेपाल चिकित्सक संघ र दिपक केसीको सहयोगमा प्राप्त भएको […]

दीपेन्द्रको पहलमा सिभिल हस्पिटललाई डेढ करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, २६ जेठ । बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा नयाँ बानेश्वरस्थित सिभिल हस्पिटललाई करिब डेढ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सांसद श्रेष्ठको पहलमा सिभिललाई च्वाइस ह्युमनिटेरियन नेपालले कोरोना भाइरस संक्रमित बिरामीको उपचारको लागि अत्यावश्यकीय भेन्टिलेटर, प्रोटेबल युएसजी , इमर्जेन्सी ट्रली, अक्सिजन सिलिन्डर पिपिईलगायतका स्वास्थ्य सामग्रीहरू दिइएको हो । सांसद […]

नेपाल चिकित्सक संघद्वारा ३० कराेडकाे स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं : नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्य सस्थामा ३० करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।सोमबार पत्रकार सम्मेलन गरी संघले देशभरका दुई सय भन्दाबढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको हो।चु ची फाउन्डेशन ताइवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, भेन्टिटेलर, एचएफएनसी, पिपिईलगायतका ३० करोड मूल्य बराबरको स्वास्थ्य सामग्र

स्पेनद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं : स्पेन सरकारले कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गरेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता निकायका निर्देशक म्यागडी मटिनेज सोलिमनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।त्यस अवसरमा मन्त्री त्रिपाठीले जीवन रक्षा सामग्री प्रदान गरेकामा स्पेन सरकारप्रति आभार प्रकट गरे। स्पेनद्वारा आज हस्तान्तरण गरिएका सा