प्रदेश १ सरकारलाई यूएनडीपीद्वारा स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण

विराटनगर : प्रदेश १ सरकारलाई यूएनडीपीले स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरेको छ। सोमवार यूएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको हो। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आइसोलेसन केन्द्रका लागि स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको