१० लाख मूल्य फरक भएको ‘एटो-३’मा छैन तीन फिचर

काठमाडौं । बजेट लगत्तै विद्युतीय गाडीको मूल्य बढ्ने चर्चा चुलिएको थियो । सदनदेखि सडकसम्म बजेटले बढाएको करले चर्चा पाएको थियो । सरकारले ५० किलोवाटदेखि १०० किलोवाट मोटर क्षमताको कारमा लाग्ने कर बढाएसँगै आयातकर्ताहरु नयाँ मूल्यको तयारीमा जुटेका थिए । पछिल्लो पटक नेपाल आएर खुब चर्चा कमाएको बीवाइडी एटो-३ को मूल्य बढेर ७२ देखि ७५ लाखसम्म […]

सम्बन्धित सामग्री

जियोले ल्यायो ९९९ भारुमै फोर जी चल्ने फोन

इन्टरनेट सुविधा उपलब्ध नहुने टु जी फिचर फोन प्रयोगकर्ताको संख्या भारतमा अझै पनि २५ करोडभन्दा धेरै रहेको भन्दै रिलायन्स जियोले यो जनसंख्याका लागि फोर जी चल्ने सस्ता फोन सार्वजनिक गरेको छ । यसै साता १० लाख प्रयोगकर्तामाझ जियोले ९ सय ९९ भारतीय रुपैयाँ मूल्यका ‘भारत फोन’ को परीक्षण गर्ने जनाएको छ ।

यस्ता छन् न्यू जेनेरेसन हुन्डाई भर्नाका ५ मुख्य फिचर

काठमाडौं । हुन्डाई मोटर्सले न्यू जेनेरेसन भर्ना गएको महिना सार्वजनिक गरेको थियो । पहिलाकोभन्दा फराकिलो ह्वीलबेस, नयाँ डिजाइन र इन्टेरियरमा व्यापक सुधार गर्दै यो कार बजारमा ल्याएको हो । कम्पनीले नयाँ भर्नाको मूल्य १० लाख ९० हजार देखि १७ लाख ३८ हजार भारतीय मूल्य (एक्स–शोरु) निर्धारण गरी बिक्री वितरण गर्दै आएको छ । यो मिडसाइज […]

मुक्तिनाथमा दर्शनार्थीको भीड (फोटो फिचर)

मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दर्शनार्थीको भीड बढ्दै गएको छ। कोभिड–१९ को महामारीको समयमा सुनसान मुक्तिनाथमा अहिले दैनिक भीड बढेको हो। दैनिक दुई हजार दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका छन्। असारदेखि चैतसम्म दानपेटीकामा १० लाख ८४ हजार एक सय ५६ रुपैंया जम्मा भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।

माघबाट विक्री सुरु हुँदै दुई नयाँ कार, माइलेज र सुरक्षामा मुख्य प्रतिस्पर्धा

काठमाडौं । सवारीसाधनमा संसारकै धेरै मध्येको कर तिर्नु पर्ने नेपालमा गाडी चढ्ने सपना धेरैले पुरा गर्न सक्दैनन् । भारतमा नेपाली ८ देखि १० लाख मूल्य पर्ने कार नेपालमा २८ देखि ३० लाख रुपैयाँसम्म तिर्नु पर्छ । त्यसैले २८ देखि ३० लाख मूल्यमा पाइने कार किन्दा ग्राहकले गाडीमा उपलब्ध फिचर र सुरक्षा फिचरको बारेमा खासै सोधखोज […]

युवा संघको नारा : गच्छदारलाई स्वागत, आलमलाई पूर्वस्वागत (फोटो फिचर)

काठमाडौँ : राष्ट्रिय युवा संघ नेपालले रौतहट नरसंहारका योजनाकार मानिने अफ्ताव आलम र भर्खरै धरौटीमा छुटेका ललिता निवास जग्गा प्रकरणका आरोपी विजयकुमार गच्छदारको पुत्ला जलाएका छन् । बिहीबार नयाँ बानेश्वरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार गठन भएसँगै गच्छदार १० लाख धरौटीमा रिहाको भन्दै य…

नयाँ बानेश्वरमा क्रेनले उचालेर राखियो आकाशे पुल (फोटो फिचर)

२६ जेठ, काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा निर्माण गरिएको आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामा चढाइएको छ । भुइँमा जडान गरिएको पुल बुधबार क्रेनको सहायताले सडक किनारको खम्बामा चढाइएको छ । करिब ३ करोड १० लाख रुपैयाँ लागत रहेको उक्त आकाशे पुल काठमौं सडक डिभिजन कार्यालयले निषेधाज्ञामा मानिसहरुको आवतजावत नहुने बेला पारेर निर्माण गरेको हो […]

चीनबाट आइपुग्यो ८ लाख डोज खोप (फोटो फिचर)

काठमाडौं : चीनले अनुदानमा उपलब्ध गराएको आठ लाख डोज खोप आइपुगेको छ।सोमबार बेइजिङ गएको नेपाल एयरलायन्सको विमान मंगलबार दिउँसो खोप लिएर आएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन गरी सहयोगका लागि आग्रह गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए।जसमध्ये निगमको बिमानले बेइजिङबाट ८ लाख डोज खोप ल्याएको हो।यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानले मंगलबारै ल्याउने जनाइएको छ।अहिले ल्याइएको खोप ६० देखि ६५ वर्ष उमेर

माछापालनबाट मासिक एक लाख आम्दानी (फोटो फिचर)

प्युठान नगरपालिका–२, खैराका ४६ वर्षीय भोजबहादुर बस्नेतले जागिर छाडेर माछापालन व्यवसाय सुरु गर्नुभएको छ । बुटवल पावर कम्पनी दारिमचौरमा अधिकृत स्तरको अर्धसरकारी जागिर छोडेर उहाँ माछापालनमा लाग्नुभएको हो। बस्नेतले १ करोड १० लाख रुपियाँ लगानीमा ५६ रोपनी जग्गा भाडामा लिएर एक वर्षदेखि माछापालन थालेको बताउनुभयो। ’जागिरभन्दा व्यवसाय नै राम्रो लागेर आफ्नै ठाउँमा माछा पाल्न थालेको हुँ।’ उहाँले भन्नुभयो।

दोस्रो चरणको खोप अभियानमा उत्साहजनक सहभागिता (फोटो फिचर)

सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउन थालेको छ । बीस दिनसम्म चल्ने ज्येष्ठ नागरिक खोप अभियानमा १६ हजारलाई खोप प्रदान गरिने जनाइएको छ । सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ । यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरिएको १० लाख मात्रा खोप ल्याइसकिएको छ भने १० लाख मात्रा खोप भारतबाट ल्याउने प्रक्रियामा छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले बुझे कोरोना भाइरस विरुद्धको खोप [फोटो फिचर]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे  मन्त्री त्रिपाठीले भारत सरकारले अनुदानमा दिएको  १० लाख खोप बुझेका हुन्।