एमजी-४ र डल्फीनमा कुन राम्रो ? यी हुन् १३ फरक

काठमाडौं । नाडा अटो शो २०२३ आउन केबल २७ दिन मात्रै बाँकी रहेको छ । चार वर्षपछि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाडा अटो शोमा बीवाइडी र एमजीले आफ्नो ब्राण्ड न्यू इलेक्ट्रीक ह्याचव्याक मोडल सार्वजनिक गर्दैछन् । दुबै ब्राण्डले सार्वजनिक गर्ने विद्युतीय कार अहिले नै काठमाडौं आइपुगेका छन् । बीवाइडीले डल्फीन एक महिना अघिदेखि नै […]