काठमाडौं । नेपाली बजारमा प्रिमियम ह्याचव्याक इलेक्ट्रीक कार सेग्मेन्टमा बीवाइडी डल्फीन र नेटाभी बीच प्रतिस्पर्धा चलिरहेको छ । दुबै चिनियाँ ब्राण्डका उत्पादन फिचर र टेक्नोलोजीका हिसावले राम्रा छन् । यी दुबै मोडल मूल्य र साइजमा पनि करिब समान छन् । फरक भनेको नेटा भी अघिल्लो वर्षदेखि सिजी मोटर्सले बिक्री गर्दै आएको मोडल हो । डल्फीन […]