काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात प्रतिबन्ध लागेसँगै विद्युतीय कारको आयात बढेको छ । सरकारले विद्युतीय कारमा राजश्व वृद्धि गरेको कारण सोचे जस्तो संख्यामा ईभी आयात नभएपनि चालु आर्थिक वर्षको ४ महिनामा ईभी आयात १०१८ यूनिट भएबाट नेपालमा ईभीको बजार राम्रैसँग बढेको आँकलन गर्न सकिन्छ । अहिले बजारमा उपलब्ध एमजी जेडएस ईभी र बीवाइडी […]