मूल्यमा १९ हजार फरक भएका दुई एसयूभी, तपाईको छनौटमा कुन ?

काठमाडौं । बीवाइडी नेपालीमा परिचित ब्राण्ड नेम हो । अझ इलेक्ट्रीक भेहिकलमा रुची भएका ब्यक्तिले विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादकको विषयमा जानकारी राखेकै हुन्छन् । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा सर्वाधिक बिक्री भएको बीवाइडी एटो-थ्री एड्भान्स र सुपेरियर गरी दुई भेरियन्टमा बिक्री भइरहेको छ । अहिले बजारमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याकमा […]