काठमाडौं । बीवाइडी एटो-थ्री अहिले बजारमा सर्वाधिक बिक्री हुने एसयूभी हो । यसलाई किन्न चाहनेहरूले यसका दुवै भेरियन्टलाई उत्तिकै रुचाएका छन् । एटो-थ्री एड्भान्स र सुपेरियर भेरियन्टमा उपलब्ध रहेको छ । तर, ओमोडा ई-५ अहिलेसम्म एउटा मात्रै भेरियन्टमा किन्न पाइन्छ । कम्पनीले ड्युल टोन कलर अप्सनमा फरक मूल्य निर्धारण गरेर बिक्री गर्दै आएको छ । […]