काठमाडौं । विद्युतीय कार मोडलहरु बढ्दै गएसँगै ग्राहकले पनि राम्रै संख्यामा छनोट पाउन थालेका छन् । फरक र पृथक डिजाइन भएका कारहरु एउटै मूल्यमा किन्न पाइन थालेका छन् । केही अघिसम्म सिमित मोडल मात्रै उपलब्ध बजारमा अहिले मिनी ईभी, ह्याचव्याक, क्रसओभर, एसयूभी सबै सेग्मेन्टमा किन्न पाइन्छ । यसले ग्राहकलाई आफ्नो आवश्यकता अनुसारका उत्पादन छनोट गर्न […]