काठमाडौं । स्कोडाको नयाँ इलेक्ट्रीक एसयूभी एलरोक परीक्षणको क्रममा देखिएको छ । परीक्षणसँगै यसमा रहने फिचर लगायतका विषयमा जानकारी बाहिर आएको हो । कम्पनीले ५५ किलोवाट आवर, ६३ किलोवाट आवर र ८२ किलोवाट आवरको तीन फरक ब्याट्री रहने छ । साथै, स्कोडा एलरोक विभिन्न ४ भेरियन्टमा आउने छ । कम्पनीका अनुसार एलरोक ५०, ६०, ८५ […]