काठमाडाैं । मोटरसाइकल उत्पादनमा अलग इतिहास बनाएको पुरानो कम्पनी रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलको पेटेन्ट दर्ता गराएको छ । मोर्डन रेट्रो मोटरसाइकल उत्पदनमा ख्याति कमाएको कम्पनी रोयल इनिफल्डले २०२६ सम्ममा बजारमा इलेक्ट्रीक मोटरसाइकल ल्याउने योजना अनुसार नयाँ इलेक्ट्रीक मोटरसाइकलको पेटेन्ट दर्ता गराएको हो । सन् २०२२ मा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक प्रोटोटाइप सार्वजनिक गरेको […]