टाटा टिगोर इलेक्ट्रीक आज सार्वजनिक हुँदै, रेञ्ज २५० किमि

काठमाडौं । टाटा मोटर्सको पहिलो इलेक्ट्रीक कार टिगोरको फेसलिफ्ट मोडल आज सार्वजनिक हुने भएको छ । यसअघि पुरानो टेक्नोलोजीमा बनेको टिगोरलाई टाटाले आफ्नो इलेक्ट्रीक प्लेटफर्म जिपट्रोनमा ल्याउन लागेको हो । पहिलो जेनेरेशन मोडलको तुलनामा टाटाले विल्कुलै फरक प्लेटफर्म, नयाँ डिजाइन, नयाँ व्याट्रीप्याक र नयाँ मोटरको साथ बजारमा ल्याउन लागेको हो । विभिन्न तीन भेरियन्टमा नयाँ […]

सम्बन्धित सामग्री

आज समानुपातिक सांसदहरूको सूची सार्वजनिक हुँदै

काठमाडौं, मंसिर २७ । राजनीतिक दलहरूले समावेशी क्लस्टर र बन्दसूचीको क्रमअनुसार सच्याएर पठाएको समावेशी सांसद नामावलीको निर्वाचन आयोगले सोमबार छानबिन गरेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीलाई समावेशी सांसदहरूको नामावली सच्याएर पठाउन आयोगले आइतबार पत्राचार गरेपछि ती दलहरूले सोमबार नामावली सच्याएर बुझाएको हो । […]

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले)ले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आज दिउँसो साढे १ बजे घोषणा पत्र सार्वजनिक हुने जानकारी दिए । एमालले दरबारमार्गस्थित होटल याकएण्ड यतिमा घोषणापत्र सार्वजनिक गर्दैछ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो […]

आज तीन दलको चुनावी घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं, कात्तिक १४। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तीन राजनीतिक दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्दैछन् । माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे कार्यक्रम गरेर ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गर्ने कार्यक्रम राखेको छ। माओवादीले आज सार्वजनिक गर्न लागेको […]

काठमाडौं महानगरको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाले जनाएको छ।...

आज काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा सार्वजनिक हुने नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो। महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष […]

वरिष्ठ संगितकार आलोकश्रीको ‘समुन्द्र सबै शराब भए’ आज सार्वजनिक हुँदै

काठमाडौं, ३ असार । वरिष्ठ संगितकार आलोकश्रीको नयाँ गीत ‘समुन्द्र सबै शराब भए’ आज सार्वजनिक हुँदैछ । लोकप्रिय गितकार हरि पौडेलको शब्द, आलोकश्रीको संगीत तथा चर्चित गायक शिव परियारको स्वर रहेको गीतको आज ३ बजे आलोकश्री युट्युब च्यानलबाट सार्वजनिक गरिने कार्यक्रम रहेको छ । समुन्द्र सबै सराब भए भन के पो हुन्थ्यो होला… काडा सबै […]

कतार विश्वकप : समूह चरणको ड्र आज राति पौने १० बजे सार्वजनिक हुँदै

कतार विश्वकपमा समूह चरणमा कुन देशले कोसँग खेल्ने तय गर्न आज शुक्रबार ड्र सार्वजनिक हुँदै छ। कतारमा आगामी नोभेम्बरमा शुरु हुने विश्वकप २०२२ को आज राति ९:४५ मा सार्वजनिक हुनेछ। फिफाले विश्वकपमा छनोट भएका २९ देशसहित कुल ३२ देशका लागि ड्र सार्वजानिक गर्नेछ। कतारको दोहामा एक कार्यक्रममा सार्वजनिक हुने ड्रमा फिफाले ४ पट बनाएर टोली विभाजन गरेको छ। जहाँबाट समूह चरणमा सहभागी टोलीको तय हुनेछ। विश्वकपका लागि २९ देश छनोट भइसकेका छन्। ३ देश तय हुन बाँकी छ। ग्रीष्म याममा आयोजना हुँदै आएको विश्वकप गर्मी म

कतार विश्वकपको खेल तालिका आज सार्वजनिक हुँदै

दाेहा । कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिदैछ । यही नोभेम्बर र डिसेम्बर महिनामा कतारले विश्वकप फुटबल आयोजना गर्दैछ । कतारको ‘दोहा एक्जीबीसन एण्ड कन्फरेन्स सेन्टरमा’ आज एक भव्य समारोहका बीच विश्वकपको खेल तालिका सार्वजनिक गर्न लागिएको हो । विश्वकपमा सहभागि हुने ३२ मध्ये २९ टोलीको टुंगो लागिसकेको छ भने तीन […] The post कतार विश्वकपको खेल तालिका आज सार्वजनिक हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज श्वेतपत्र सार्वजनिक हुँदै

काठमाडौँ । सरकारले आज आर्थिक श्वेतपत्र जारी गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे यथार्थ चित्र बाहिर ल्याउन श्वेतपत्र जारी गर्न लागिएको हो अर्थमन्त्री जनार्दन शर्माले मन्त्री नियुक्ति भएलगत्तै श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए।  सम्बन्धित समाचार : पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ […]

आज आर्थिक सर्वेक्षण सार्वजनिक हुँदै

काठमाडौं। चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण आज सार्वजनिक हुने भएको छ। अर्थमन्त्रालयले आज दिउँसो २ बजे आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको हो। मन्त्रालय परिसरबाट जुममार्फत सर्वेक्षणमा सार्वजनिक गर्ने बताइएको छ।