काठमाडौं । विश्वव्यापी रुपमा बढ्दै गएको ब्याट्री इलेक्ट्रीक भेहिकलको प्रयोगसँगै यसमा प्रयोग हुने फरक–फरक ब्याट्री टेक्नोलोजीको पनि चर्चा हुने गरेको छ । सबै ईभी उत्पादकहरुले प्रयोग गर्ने ब्याट्री लिथियम वेस भएपनि टेक्नोलोजी भने फरक रहँदै आएको छ । विद्युतीय सवारीसाधन उत्पादनको लागि सबैभन्दा महत्वपूर्ण बस्तु मध्येको एक ब्याट्रीमा नयाँ नयाँ खोज चलिरहेको छ । जापानी […]