काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर ब्राण्डहरू बढ्दै गएका छन् । बजारमा फिचर लोडेड स्कुटरहरू उपलब्ध हुने क्रम बढेसँगै ग्राहकलाई कुन स्कुटर किन्दा उपयुक्त हुन्छ भन्ने अन्योलता बढाएको छ । अर्थात् विकल्प धेरै विकल्प हुँदा ग्राहकलाई राम्रो स्कुटर छान्न मुस्किल पर्न थालेको छ । पछिल्लो समय नेपाली बजारमा ग्राहको रोजाइमा पर्न सफल दुई प्रिमियम इलेक्ट्रीक […]