काठमाडौं । सार्वजनिक सवारीमा इलेक्ट्रीक साधनको प्रयोग भएपछि मात्रै वातावरण र इन्धन बचतमा ठोक काम हुने विज्ञहरुको भनाइ छ । त्यसैको सेरोफेरोमा विद्युतीय माइक्रो भ्यानको प्रयोग बढ्न थालेको हो । अहिले देशका मुख्य सहर र छोटो दुरीको यात्रामा इलेक्ट्रीक भ्यानहरुको प्रयोग बढ्न थालेको छ । नेपाली बजारमा दिगोले सबैभन्दा पहिले डीएफएसके ब्राण्डको डाँफे मोडल नेपाल […]