‘भोज’ को सेवा अब बुटवलमा पनि

रेस्टुराँ, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई–कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुराँबाट सेवा सुरुवात गरिएको र अन्य रेस्टुराँबाट पनि आगामी दिनमा थपिने सञ्चालक निकेत अग्रवालले बताए ।काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालले […]

सम्बन्धित सामग्री

बुटवलमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क

बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ भिडियो एक्सरे सेवा निःशुल्क सुरु गरेको छ।

बुटवलमा लुम्बिनी केबलकारको सेवा सुरु

बुटवल। लुम्बिनी प्रदेशमै पहिलो बुटवलमा स्थापना भएको लुम्बिनी केबलकारले व्यवसायीक सेवा सुरु गरेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि व्यवसायीक सेवा शुभारम्भ गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेको यो केबुलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको  हो । कुल ५ अर्ब […]

बुटवलमा जटिल बन्दै पार्किङको समस्या

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा सवारी पार्किङको समस्या जटिल बन्दै गएको छ । बुटवलको बजार क्षेत्रमा किनमेल गर्न र कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीको सवारी साधन पार्किङ गर्न जग्गा अभाव भएपछि समस्या जटिल बन्दै गएको हो ।दिनहुँ सवारीको चाप बढ्ने गरेको तर त्यस अनुसार पार्किङ गर्ने जग्गाको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । बुटवल उपमहानगरको बजार क्षेत्रमा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रेगरी न्यूनतम पन्ध्र हजार सवारी दैनिक पार्किङ हुने गरेको व्यापारीहरू बताउँछन् । तर खाली ठाउँको अभावले

हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा पनि अब सीजी नेट

काठमाडौं उपत्यका बाहिर पनि सीजी नेट विस्तार भएको छ । उपत्यका बाहिर हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा सीजी नेट विस्तार भएको हो ।  सीजी नेटले गत जेठ १८ गते काठमाडौंबाट इन्टरनेट सेवा दिन शुरू गरेको थियो । सीजी नेटले मासिक ९९९ रूपैयाँमा १२० एमबीपीएस स्पीडको इन्टरनेटसहित सेवा थालेको थियो । त्यसपछि नेपाली इन्टरनेट बजारमा इन्टरनेट सेवा प्रदायकहरूबीच ‘स्पीड वार’ चलेको छ...

साझा अस्पताल बुटवलले सञ्चालनमा ल्यायो हेमोडायलासिस सेवा

बुटवलमा रहेको साझा अस्पताल प्रालिले मिर्गौला रोगीहरूका लागि हेमोडायलासिस सेवा सञ्चालनमा ल्याएको छ । ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापासँगको सहकार्यमा तीन करोडभन्दा धेरै रुपैयाँको लगानीमा सेवा सुरू गरिएको हो ।

स्कोडाको नयाँ शोरुम बुटवलमा

काठमाडौं । नेपालका लागि युरोपको अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रीएस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा शुरु गरेको छ । अब रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको बिक्री र बिक्रीपछिको सेवाको जिम्मेवारी पाएको हो । प्रदेश ५ का उद्योग तथा वाणिज्यमन्त्री अजय शाही र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले […]

कामना सेवा विकास बैंकको क्षेत्रीय कार्यालय बुटवलमा विस्तार

काठमाडौं, १६ मंसिर। कामना सेवा विकास बैंकले थप एक नयाँ शाखा संञचालनमा ल्याएको छ । रुपन्देहीस्थित बुटवल उप–महानगरपालिका पुष्पलालपार्क शाखा रहेको भवनमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना विस्तार गरेको हो । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिम प्रसाद तुलाचनले एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको उद्घाटन गरेका हुन् । ग्राहकहरुको […]

कामना सेवा विकास बैंकको क्षेत्रीय शाखा बुटवलमा

कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्कस्थित शाखा कार्यालय रहेको भवनमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिमप्रसाद तुलाचनले उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा उद्घाटन गरेका छन् ।बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासँगै सेवा […]

खानाको होम डेलिभरी गर्ने 'भोज' अब बुटवलमा पनि

काठमाण्डाै – रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा विस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा शुरुआत गरिएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने सञ्चालक निकेत अग्रवालले बताउनुभयाे । काठमाण्डाैमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालकाे भनाइ छ । भोजको पेमेन्ट पार्टनर ईसेवा र फोने पेबाट भुक्तानी गर्दा ग्राहकहरुले २५ प्रतिशत सम्म छुट पाउँछन् । भोजले काठमाण्डौका ग्राह...

बुटवलमा अक्सिजन बैंक स्थापनाः निःशुल्क सेवा

बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका सङ्क्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा शुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट