साझा अस्पताल बुटवलले सञ्चालनमा ल्यायो हेमोडायलासिस सेवा
बुटवलमा रहेको साझा अस्पताल प्रालिले मिर्गौला रोगीहरूका लागि हेमोडायलासिस सेवा सञ्चालनमा ल्याएको छ । ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापासँगको सहकार्यमा तीन करोडभन्दा धेरै रुपैयाँको लगानीमा सेवा सुरू गरिएको हो ।