खानाको होम डेलिभरी गर्ने 'भोज' अब बुटवलमा पनि

काठमाण्डाै – रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा विस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा शुरुआत गरिएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने सञ्चालक निकेत अग्रवालले बताउनुभयाे । काठमाण्डाैमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालकाे भनाइ छ । भोजको पेमेन्ट पार्टनर ईसेवा र फोने पेबाट भुक्तानी गर्दा ग्राहकहरुले २५ प्रतिशत सम्म छुट पाउँछन् । भोजले काठमाण्डौका ग्राह...

सम्बन्धित सामग्री

‘भोज’ को सेवा अब बुटवलमा पनि

रेस्टुराँ, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई–कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुराँबाट सेवा सुरुवात गरिएको र अन्य रेस्टुराँबाट पनि आगामी दिनमा थपिने सञ्चालक निकेत अग्रवालले बताए ।काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालले […]

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा

बुटवल । रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स ‘भोज’ले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ ।हाल बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्ट भोजसँग जोडिएका छन् भने अन्य रेस्टुरेन्ट पनि भोजसँग जोडिने भोजले जनाएको छ । काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने भोजका संचालक निकेत अग्रवालले जानकारी दिए ।भोजको पेमेन्ट पार्टनर इसेवा र फोनेपेबाट भुक्तानी गर्दा ग्राहकहरुले  २५ प्रतिशतसम्म छुट पाउने

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

भदौ ८, बुटवल । रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा विस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० ओटा रेस्टुरेन्टबाट सेवा शुरुआत गरीएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने निकेत अग्रवाल बताउँछन् । काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै शुरु गरिने अग्रवालले जानकारी दिए । शुरुआतमा नै ग्राहकहरुका लागि अफरहरु ल्याएको अग्रवालले बताए । भोजको पेमेन्ट पार्टनर ईसेवा र फोनपेबाट भुक्तानी गर्दा ग्राहकहरुले २५ प्रतिशतसम्म छूट पाउने बताइएको छ । भोजले काठमाडौंका ग्राहकहरुलाई जसरी नै बुटवल र भैरवाहामा पनि नयाँ नयाँ अफर सार्वजनिक गर्ने अग्रवालले बताए । उपत्यका बाहिर पहिलो पटक सेवा शुरु गरेको भोजले केही दिनमै भैरहवामा पनि सेवा दिने सञ्चालक निकेत अग्रवाल बताउँछन् । अग्रवालले गौतम बुद्धको जन्मभूमिमा सेवा शुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउने बताए ।  कोभिड-१९ का कारणले ग्राहकहरु बाहिर जान रुचाउँदैनन् । यो अवस्थामा सबै सुरक्षाका मापदण्डका साथ ग्राहकका अफिस तथा घरमा उनीहरुको मनपर्ने खाना पुर्‍याएर निर्धक्क भई आफ्नो साथी, परिवारसँग खान र रमाउने वातावरण बनाउने अग्रवालको भनाइ छ । ग्राहकहरूले इसेवा, फोनपे, आइएमइ पे, कनेक्ट आइपिएस, खल्ती, क्रेडिट र डेबिट कार्ड जस्ता डिजिटल पेमेन्टको सुविधा प्रयोग गर्न सक्नेछन् ।  विदेशमा बसेका नेपालीहरुले आफन्तका लागि पनि अर्डर गर्न सक्नेछन्। भोज नेपालको सबैभन्दा लोकप्रिय होम डिलीभरी सेवा भएको अग्रवालको दावी छ । भोजले काठमाडौंमा चार वर्षदेखि रेस्टुरेन्ट तथा क्याफेको खाना साथै खाद्यान्न, तरकारी, फ्रोजन फूड जस्ता दैनिक उपभोग्य वस्तुहरु ग्राहकको घरसम्म पुर्‍याउँदै आएको छ ।  काठमाडौ उपत्यकामा भोज लगभग ७०० रेस्टुरेन्ट तथा क्याफे र २० ओटा खाद्यान्न स्टोरहरुसँग आवद्ध भएर ग्राहकहरुलाई सेवा उपलब्ध गराई रहेको छ ।