कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्कस्थित शाखा कार्यालय रहेको भवनमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिमप्रसाद तुलाचनले उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा उद्घाटन गरेका छन् ।बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासँगै सेवा […]